Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 46 min ago

गृहमन्त्री गुरुङ बिम्सटेक बैठकका लागि भारत जाँदै

गृहमन्त्री सुधन गुरुङ असोज २६ गते (अक्टोबर १२) बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिम्सटेक) को गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली जाने भएका छन् । गृह मन्त्रालयका अनुसार उक्त बैठकमा नेपालसहित सात वटा देशका गृहमन्त्रीहरू सहभागी हुनेछन् ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

१९ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत जाने भएका छन् । उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार, असोज २६ (अक्टोबर १२) मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् । नेपालसहित […]

Coverage

4 more headlines since

first · 3h agolatest · 46 min ago
  1. गृहमन्त्री सुधन गुरुङ अर्को साता भारत जाने

    गृहमन्त्री सुधन गुरुङ अर्को साता भारत जाने भएका छन् । उनी २७ असोजमा हुने बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक)का सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारत जान लागेका हुन् ।नयाँदिल्लीस्थित नेपाली दूतावासका एक उच्च अधिकारीले गृहमन्त्री गुरुङको भ्रमण हुन लागेको पुस्टि गरे । बैठकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड गरी सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन् ।गृहमन्त्रीस्तरीय बैठकअघि बिमस्टेक सदस्य राष्ट्रका

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण भारत हुने भएको छ । उनी असोज २६ गते भारतको नयाँदिल्ली जाने भएका छन् । गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुनेछन् । गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ । भ्रमणको क्रममा उनको भेट भारतका […] The post असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. दिल्ली जाँदै गृहमन्त्री गुरुङ

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारत जाने भएका छन् । उनी बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको पहल (बिम्स्टेक)को गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली जान लागेका

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  4. असोज २६ गते भारत जाने तयारीमा गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारत जाने भएका छन् । गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन भारत जान लागेका हुन् । गृहमन्त्री

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.