
मधेसबाट निर्वाचित एक्लो कांग्रेस सांसद आलमद्वारा पार्टी सहमहामन्त्रीमा उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा प्रतिनिधि सभा सदस्य डा. मो. फिरदोश आलमले उम्मेदवारी दिने भएका छन् । रौतहट-२ का सांसद उनले मुस्लिम कोटातर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी गत फागुनमा सम्पन्न निर्वाचनमा