Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5h agolast: 2h ago

इजरायली सेनामाथि आक्रमण भए गाजाले भारी मूल्य चुकाउनुपर्ने चेतावनी

हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठ नजिकिँदै गर्दा इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका जनताले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन्। रक्षामन्त्री काट्जको कार्यालयका अनुसार हमासले अक्टोबर ७ को वार्षिकोत्सवका दिन गाजामा तैनाथ इजरायली सेनामाथि आक्रमण तथा अन्य हिंसात्मक गतिविधि गर्न सक्ने भएकाले सेना उच्च सतर्कतामा राखिएको हो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

इजरायली सेनामाथि आक्रमण भए ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी

काठमाडाैँ । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ। रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन्। रक्षामन्त्री

story2 publishers
Coverage

1 more headline since

  1. गाजामा इजरायलको कडा चेतावनी

    जेरुसेलम– हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठ नजिकिँदै गर्दा इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका जनताले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन्। रक्षामन्त्री काट्जको कार्यालयका अनुसार हमासले अक्टोबर ७ को वार्षिकोत्सवका दिन गाजामा तैनाथ इजरायली सेनामाथि आक्रमण तथा अन्य हिंसात्मक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.