Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

पोखरामा ७२ वर्षीय वृद्धको हत्या अभियोगमा एक युवक पक्राउ

कास्कीको पोखरा महानगरपालिका–२४ कार्कीको तगारा बस्ने ७२ वर्षीय पूर्णभद्र त्रिपाठीको कोदालो र सिसाको बोत्तल प्रहारबाट घाइते भई उपचारका क्रममा मृत्यु भएको छ। सोही ठाउँका ३३ वर्षीय जगत दाहाललाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार त्रिपाठीको मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो। प्रहरीले प्रारम्भिक अनुसन्धान तथा घटनास्थलको जाँच मुचुल्का गरी शव परीक्षणका लागि पोखरा पठाएको छ।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstLokaantar logoLokaantar

वृद्धको हत्या अभियोगमा युवक पक्राउ

पोखरा महानगरपालिका–२४ कार्कीको तगाराका ७२ वर्षीय पूर्णभद्र त्रिपाठीको घरेलु हतियार प्रहारबाट मृत्यु भएको छ।त्रिपाठीलाई सोही ठाउँका ३३ वर्षीय जगत दाहालले कोदालो र सिसाको बोत्तल प्रहार गरी घाइते बनाएका थिए। गम्भीर घाइते त्रिपाठीको उपचारका क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।घटनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान तथा घटनास्थलको जाँच मुचुल्का गरी त्रिपाठीको शव परीक्षणका लागि पोखरा स्वास्थ्

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. पोखरामा ७२ वर्षीय वृद्धको हतियार प्रहार गरी ह’त्या

    पोखरा महानगरपालिका-२४ कार्कीको तगारामा घरेलु हतियार प्रहार गरी एक ७२ वर्षीय ज्येष्ठ नागरिकको हत्या गरिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  2. पोखरामा ७२ वर्षीय वृद्धको हत्या, भाग्दै गरेका आरोपी पक्राउ

    कास्की। कास्कीको पोखरा महानगरपालिका–२४ कार्कीको तगारा बस्ने ७२ वर्षीय ज्येष्ठ नागरिक पूर्णभद्र त्रिपाठीको घरेलु हतियार प्रहारबाट मृत्यु भएको छ। त्रिपाठीलाई सोही ठाउँका ३३ वर्षीय जगत दाहालले कोदालो तथा सिसाको बोत्तल प्रहार गरी घाइते बनाएकामा

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
  3. वृद्धको हत्या अभियोगमा युवक पक्राउ

    कास्की। कास्कीको पोखरा महानगरपालिका–२४ कार्कीको तगारा बस्ने ७२ वर्षीय ज्येष्ठ नागरिक पूर्णभद्र त्रिपाठीको घरेलु हतियार प्रहारबाट मृत्यु भएको छ। त्रिपाठीलाई सोही ठाउँका ३३ वर्षीय जगत दाहालले कोदालो तथा सिसाको बोत्तल प्रहार गरी घाइते बनाएकामा उपचारका क्रममा

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.