Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 17h agolast: 2h ago

बेनिनविरुद्धको खेलसँगै मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

लियोनेल मेस्सीले ब्युनस आयर्सस्थित मोनुमेन्टल रङ्गशालामा बेनिनविरुद्धको मैत्रीपूर्ण खेलमार्फत अर्जेन्टिनाका लागि अन्तिम खेल खेले। ३९ वर्षीय मेस्सीले २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउँदै २०८ औँ उपस्थितिमा अर्जेन्टिनालाई ३-० को जित दिलाए। अन्तिमपटक १० नम्बर जर्सी लगाएका मेस्सीको बिदाइ हेर्न ८५ हजारभन्दा बढी दर्शक रङ्गशालामा उपस्थित थिए। मैदानबाहिर मेस्सीको व्यापारिक लगानी र युवा फुटबलमा बढ्दो संलग्नताबारे पनि चर्चा भएको छ।

4 publishers · 5 headlines · 5 in 24h · developing over 15 hours
Broke firstRatopati logoRatopati

मैदानबाहिर मेस्सीको नयाँ इनिङ्स : व्यापार र युवा फुटबलमा बढ्दो लगानी

लियोनल मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल खेल्दैछन्। देशका लागि सर्वाधिक खेल खेल्ने र कीर्तिमानी गोलकर्ता रहेका मेस्सीले ब्युनस आयर्सको मोनुमेन्टल रङ्गशालामा बेनिनविरुद्ध हुने मैत्रीपूर्ण खेलमार्फत आफ्नो २०८ औँ उपस्थितिमा बिदाइ लिनेछन्। अर्जेन्टिनाका सर्वकालीन महान् खेलाडी,

story5 publishers
Coverage

4 more headlines since

first · 17h agolatest · 2h ago
  1. ‘द लास्ट ट्याङ्गो’मा मेस्सीको भावुक बिदाइ, २१ वर्षे अन्तर्राष्ट्रिय यात्रा टुंगियो

    काठमाडौँ । अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मङ्गलबार राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका छन् । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनलाई ३–० ले पराजित गर्दै उनले २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

    ब्युनस आयर्स, असोज २१ गते । अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मङ्गलबार राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिनुभएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजार सम...

  3. १.१ अर्ब डलरको साम्राज्य खडा गर्दै अन्तराष्ट्रिय मैदानबाट बिदा भए मेस्सी

    काठमाडौं । ब्युनस आयर्सस्थित 'मोन्युमेन्टल' रङ्गशालामा अर्जेन्टिनाका लागि आफ्नो २०८ औँ खेल खेल्दै लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबल करिअरको सुखद अन्त्य गरेका छन्। अफ्रिकी मुलुक बेनिनविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई ३-० को जित दिलाउने क्रममा मेस्सीले अन्तिम

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  4. अन्तिम गोलसँगै झर्यो २१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्राको पर्दा !

    अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित विशाल मोनुमेन्टल रंगशाला नेपाली समयअनुसार बुधबार बिहान सामान्य फुटबल मैदान थिएन। त्यो एउटा युगको अन्तिम साक्षी बन्यो। मैदानमा अर्जेन्टिनाको जर्सीमा उत्रिएका ३९ वर्षीय लियोनल मेसीका लागि त्यो केवल बेनिनविरुद्धको मैत्रीपूर्ण खेल थिएन, आफ्नो देशका लागि २१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्राको अन्तिम अध्याय थियो।८५ हजारभन्दा बढी दर्शकले भरिएको रंगशालामा जब मेसी अन्तिमपटक अर्जेन्टिनाको १० नम्बर जर्सी लगाएर मैदान प्रवेश गरे, त्यो क्षण फुटबलभन्दा धेरै ठूलो बनिसकेको

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.