
झापाको बिर्तामोडमा आगलागी, ५ घर जले
विराटनगर । झापाको बिर्तामोड नगरपालिकास्थित भद्रपुर लाइनमा भएको आगलागीबाट ५ घर जलेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आगालागीका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । ‘मानवीय क्षति भएको छैन,’