Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4h agolast: 2h ago

देशका विभिन्न भागबाट लागुऔषधसहित नौ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट दुई, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, मोरङको विराटनगर महानगरपालिका–१८ रेल्वेबाट दुई र विराटनगर महानगरपालिका–११ बाट तीन जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राभेट बरामद गरेको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

लागुऔषधसहित ९ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी दुई, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, मोरङको विराटनगर महानगरपालिका–१८ रेल्वेबाट

story2 publishers
Coverage

1 more headline since

  1. लागुऔषधसहित ९ जना पक्राउ

    नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी दुई, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, मोरङको विराटनगर महानगरपालिका–१८ रेल्वेबाट दुई र विराटनगर महानगरपालिका–११ बाट तीन जना पक्राउ परेका छन् ।प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राभेट बरामद गरेको छ ।

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.