Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 6h agolast: 54 min ago

रुकुम पश्चिममा वडाध्यक्ष केशरमान विकलाई प्रहरी हिरासतमा कुटपिटको आरोप

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष तथा नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश सदस्य केशरमान विकलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा कुटपिट भएको आरोप छ । उनको टाउको, अनुहार र घाँटीमा चोट लागेको बताइएको छ । बुधबार बिहान करिब ३ बजे उनलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 4 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

प्रहरी हिरासतमा वडाध्यक्षमाथि कुटपिट भएको आरोप, बिकलाई उपचारका लागि सुर्खेत लगियो

२१ असोज,सुर्खेत । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा कुटपिटबाट घाइते भएको आरोप लागेका आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान बिकलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ। उनलाई बुधबार बिहान करिब ३ बजे सुर्खेत ल्याइएको हो। वडाध्यक्ष बिकको टाउको, अनुहार र घाँटीमा चोट लागेको बताइएको छ। उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ। नेपाली कम्युनिस्ट […]

Coverage

3 more headlines since

first · 6h agolatest · 58 min ago
  1. वडाध्यक्ष केशरमान विक हिरासतमा, प्रहरीसँग विवादबारे फरक–फरक दाबी

    रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई प्रहरीले मंगलबार पक्राउ गरी हिरासतमा राखेको छ।

    Setopati logoSetopatiPrivatesocial4 publishers
  2. आठविसकोटका वडा अध्यक्षलाई प्रहरी हिरासतमा कुटपिट गरेको आरोप

    काठमाडौँ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर–३ का अध्यक्ष केशरमान विकलाई प्रहरी हिरासतमा कुटपिट भएको आरोप लागेको छ । नेपाली कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सदस्य समेत रहेका विकलाई प्रहरीले हिरासतमा कुटेर घाइते बनाएको भन्दै

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. रुकुम पश्चिममा हिरासत भित्र कुटपिटको आरोप, घाइते वडाध्यक्षलाई सुर्खेत लगियो

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा कुटपिटबाट घाइते भएको आरोप लागेका आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान बिकलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ । उनलाई बुधबार बिहान करिब ३ बजे सुर्खेत

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.