सुन्दरहरैंचाबाट २४ जना कोरियाली नागरिक पक्राउ, धार्मिक गतिविधिवारे अनुसन्धान हुँदै
सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका–७, मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था ‘नेपाल न्यू कोभेनन्ट कलेज’बाट २४ जना कोरियाली नागरिक पक्राउ परेका छन्। आज दिउँसो करिब साढे ३ बजे कलेजमा आयोजित धार्मिक प्रशिक्षण तथा कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकले भिसाको उद्देश्यविपरीत धार्मिक शिक्षा, तालिम वा प्रचारप्रसार […] The post सुन्दरहरैंचाबाट २४ जना कोरियाली नागरिक पक्राउ, धार्मिक गतिविधिवारे अनुसन्धान हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....