Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 11h agolast: 2h ago

सिएमसी क्यान्सर इन्स्टिच्यूटद्वारा भरतपुरका स्वास्थ्य स्वयंसेविकालाई स्तन क्यान्सर प्रशिक्षण

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वयंसेविकाहरूलाई स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरेको छ । महानगरका वडा नम्बर १ देखि २९ सम्मका दुई सयभन्दा बढी स्वयंसेविकालाई शुक्रबार सचेतना दिइएको हो । अस्पतालका स्तन क्यान्सर सर्जन डा. संगीता थापाले स्वयंसेविकामार्फत वडा वडामा सचेतना पुर्‍याउने विषयमा जानकारी गराइन् ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 8 hours
Broke firstRatopati logoRatopati

चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले भरतपुर महानगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरूलाई स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरेको छ । महानगरका वडा नं. १ देखि २९ सम्मका दुई सय

story2 publishers
Coverage

1 more headline since

  1. स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

    चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले भरतपुर महानगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरेको छ । महानगरका वडा नम्बर १ देखि २९ सम्मका दुई सय बढी स्वयंसेविकालाई आज सचेतना प्रदान गरिएको हो । सो अवसरमा अस्पतालका स्तन क्यान्सर सर्जन डा. संगीता थापाले स्वयंसेविका मार्फत् वडा वडामा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.