
भारतको एन्टी–डम्पिङ शुल्कले नेपाली जुट उद्योग संकटमा, ९५ प्रतिशत बजार गुमेको उद्योगीको दाबी
विराटनगर । भारतले लागू गरेको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग गम्भीर संकटमा परेको उद्योगीहरूले बताएका छन् । उनीहरूले समयमै समस्या समाधान गरी उद्योगको संरक्षण गर्न सरकारसँग माग गरेका छन् । साउथ एसियन वाच अन ट्रेड,

.jpg)