
लुम्बिनी प्रादेशिक अस्पताल: पूर्वाधार र सेवा विस्तारमा फड्को, तर करार जनशक्तिको भर !
बुटवल । पश्चिम नेपालको प्रमुख उपचार केन्द्रका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले विगत केही वर्षयता सेवा विस्तार र पूर्वाधार विकासमा उल्लेख्य फड्को मारेको छ। न्यूनतम सेवा मापदण्ड (MSS) को मूल्याङ्कन तथा बिरामीको चापका सूचकहरूले अस्पतालको
