Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2h ago

बीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य पुनः नियुक्त

चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य पुनः नियुक्त भएका छन्। अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले आचार्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि विसं २०७४ वैशाख २४ गतेदेखि तीन वर्ष उनले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए। अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार आचार्यले आज पदभार ग्रहण गरेका छन्।

3 publishers · 3 headlines · 2 in 24h · developing over 2d 3h
Broke firstOnlineKhabar logoOnlineKhabar

वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त

२४ असोज, चितवन । चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले आचार्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अस्पतालको कार्यकारी निर्देशक पदका लागि भएको खुला विज्ञापनमा आवदेन दिएका सात जना मध्ये छनोट सिफारिस समितिले दिएको सिफारिसका आधारमा […]

Coverage

2 more headlines since

first · 2d agolatest · 2h ago
  1. बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा फेरि विजयचन्द्र आचार्य

    चितवन- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको पदमा पुनः डा.विजयचन्द्र आचार्य चयन भएका छन्। विसं २०७४ वैशाख २४ गतेदेखि तीन वर्ष कार्यकारी निर्देशक भएका थिए। अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले डा आचार्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार आचार्यले आज स्वास्थ्य तथा खाद्य स्वच्छता […]

  2. क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

    चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको पदमा पुनः डा विजयचन्द्र आचार्य चयन भएका छन् । विसं २०७४ वैशाख २४ गतेदेखि तीन वर्ष कार्यकारी निर्देशक भएका थिए । अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ बसेको

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.