
नवरात्रमा आज चन्द्रघण्टा देवीको पूजा, के छ धार्मिक मान्यता?
काठमाडौं । नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्टा लिने भएकाले उनको नाम चन्द्रघण्टा रहन



