
रास्वपाले आफ्नै ‘घण्टीघर’ बनाउने, घरजग्गा खरिदका लागि प्रस्ताव आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यालय सञ्चालनका लागि घरजग्गा खरिद गर्न प्रस्ताव आह्वान गरेको छ। स्थायी स्वामित्वमा केन्द्रीय कार्यालय निर्माण गर्नका लागि घर तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको हो। पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै स्थायी कार्यालय संरचना निर्माण गर्न खोजिएको रास्वपाले जनाएको छ। असोज १७ को केन्द्रीय समितिको […]



