
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’ गर्न प्रस्ताव
काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलविरुद्ध उठेका प्रश्नहरूको निराकरण गर्न संसदीय सुनुवाइ समितिमा उपसमिति गठन गर्नुपर्ने माग उठेको छ । बुधबार बसेको समिति बैठकमा सांसदहरूले खरेलका सम्बन्धमा उठेका प्रश्नको निराकरण नगरी सुनुवाइ सक्न

_EWnjXv3Gl8.jpg)


