
देवघाटबाट मौलाकालिका जोड्ने गरि केबलकार बनाउने तयारी
चितवन । गैँडाकोटको धार्मिक स्थल मौलाकालिका मन्दिरमा देवघाट तर्फबाट पनि केबलकार लैजाने तयारी गरिएको छ । गैँडाकोट तर्फबाट यसअघि नै मौलाकालिका मन्दिरमा केबलकार सञ्चालनमा आएको छ । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र ढकालको टीमले देवघाटको चितवनतर्फबाट गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जाने केबलकार सञ्चालनको प्रकृया अघि बढाएको हो । व्यवसायी ढकालले चितवनका पत्रकारहरुसँग कुरा गर्दै […]


