Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 10 min ago

सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किँदा १२ जना घाइते

पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार यात्रुवाहक इभी र ट्रक ठोक्किँदा १२ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको इभी विपरीत दिशाबाट आउँदै गरेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेहरूलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएको छ, र गम्भीर घाइते रञ्जित रामलाई थप उपचारका लागि पठाइएको छ ।

6 publishers · 6 headlines · 6 in 24h · developing over 4 hours
Broke firstNepal Press logoNepal Press

यात्रुवाहक ईभी र ट्रक ठोक्किँदा १२ जना घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर १२ मा यात्रुवाहक ईभी र ट्रक ठोक्किँदा १२ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.-०४-००१ ज ००५७ नम्बरको ईभी गाडी विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-००२ ख १३२४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेहरूलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएकोमा गम्भीर घाइते रञ्जित रामलाई थप उपचारका लागि […]

Coverage

5 more headlines since

first · 5h agolatest · 26 min ago
  1. सर्लाहीमा ट्रक र ईभी ठोक्किँदा १२ जना घाइते, एकको अवस्था गम्भीर

    ७ कात्तिक, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा ट्रक र यात्रुवाहक विद्युतीय गाडी (ईभी) आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । पूर्व–पश्चिम राजमार्गमा शनिबार भएको दुर्घटनामा सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख […]

    OnlineKhabar logoOnlineKhabarPrivate6 publishers
  2. यात्रुवाहक ईभी गाडी र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक ठोक्किँदा १२ घाइते

    काठमाडौँ– सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक ईभी गाडी र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.–०४–००१ ज ००५७ नम्बरको ईभी गाडी विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–००२ ख १३२४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल […]

  3. यात्रुवाहक भ्यान र ट्रक ठोक्किँदा १२ जना घाइते

    सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय भ्यान र साबुन बनाउन प्रयोग हुने रासायनिक पदार्थ बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०४–००१

    Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers
  4. सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते

    जनार्जन खत्रीसर्लाही, कात्तिक ७ गते । पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन् । सर्...

  5. यात्रुवाहक गाडी र केमिकल बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते

    सर्लाहीमा यात्रुवाहक गाडी र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.