
इजरायलको संसदीय निर्वाचन : स्पष्ट बहुमत नआउने संकेतले सरकार गठनमा अन्योल
तेल अभिभ । इजरायलमा सम्पन्न व्यवस्थापिका संसद् (क्नेसेट) को निर्वाचनपछि सार्वजनिक एग्जिट पोलले कुनै पनि दल वा गठबन्धनलाई सरकार गठनका लागि स्पष्ट बहुमत नमिलेको देखाएको छ। प्रमुख इजरायली टेलिभिजन नेटवर्कहरूले मङ्गलबार सार्वजनिक गरेको मतसर्वेक्षणअनुसार वर्तमान प्रधानमन्त्री



