काठमाडौंबाट सशस्त्रले नियन्त्रणमा लियो चार बंगलादेशी र एक ब्राजिलियन नागरिक
काठमाडौं ।। काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सोमबार साँझ सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको हो। नियन्त्रणमा पर्नेहरूमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर […] The post काठमाडौंबाट सशस्त्रले नियन्त्रणमा लियो चार बंगलादेशी र एक ब्राजिलियन नागरिक appeared first on BIZMANDU.


