विश्वकप फाइनलमा भएको विवादलाई लिएर अर्जेन्टिनाका खेलाडी र प्रशिक्षकमाथि फिफाको कारबाही
गत जुलाई १९ मा मेटलाइफ स्टेडियममा सम्पन्न विश्वकप फुटबलको फाइनल खेलपछि भएको विवादलाई लिएर फिफाले अर्जेन्टिनाका खेलाडी, अफिसियल र फुटबल संघमा…
मेटलाइफ
Nepal operation of American Life Insurance Company (MetLife); a foreign-invested life insurer.
Multi-publisher coverage mentioning मेटलाइफ
गत जुलाई १९ मा मेटलाइफ स्टेडियममा सम्पन्न विश्वकप फुटबलको फाइनल खेलपछि भएको विवादलाई लिएर फिफाले अर्जेन्टिनाका खेलाडी, अफिसियल र फुटबल संघमा…
50 headlines across publishers
विश्वकप फुटबल २०२६ को सेमिफाइनल र फाइनलमा खेलाडीहरुले अनुशासन विपरीतका क्रियाकलाप गरेको विषयमा फिफाले टोली, प्रशिक्षक र खेलाडीहरूलाई कारबाही गरेको हो।
गत जुलाई १९ तारिखमा सम्पन्न विश्वकप फुटबलको फाइनल खेलपछि भएको अस्वभाविक घटनालाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनाका खेलाडी र प्रशिक्षकमाथि कडा कारबाही गरेको छ ।विश्वकपको फाइनल खेल स्पेन र अर्जेन्टिनाबीच खेलिएको थियो । उक्त खेलमा स्पेनले अर्जेन्टिनालाई १–० गोलले हराउँदै उपाधि चुमेको थियो ।फाइनल खेलमा स्पेन विजयी भएपछि मैदानमा देखिएको विवाद र हात हालाहालको घटनालाई लिएर फिफाले विभिन्न खेलाडी र प्रशिक्षकमाथि प्रतिबन्ध तथा जरिवानाको घोषणा गरेको हो ।फिफाले खेलका फुटेजहरूको विस

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद घटनालाई लिएर अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघमाथि फिफाले कारबाहीको निर्णय गरेको छ । गत जुलाई १९ मा मेटलाइफ स्टेडियममा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका खेलाडी तथा अफिसिया स्पेनका खेलाडीसँग झडपमा उत्रिएका थिए । अजेन्टिनाका खेलाडी नाहुएल मोलिना, लिआन्द्रो परेडेस, थियागो अल्माडा र सहायक […]

काठमाडौँ, असार ७ गते । फिफा विश्वकपको २३औँ संस्करण स्पेनलाई च्याम्पियन बनाउँदै सकिएको छ । फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० गोलले स्तब्ध बनाउँदै उपाधि चुमेको हो ।विश्...

Kathmandu. FIFA has released the 'Team of the Tournament' for the 2026 World Cup held in America, Mexico, and Canada. In...

काठमाडौँ । अमेरिका, मेक्सिको र क्यानडामा सम्पन्न सन् २०२६ को विश्वकप फुटबलको ‘टिम अफ दि टुर्नामेन्ट’ फिफाले सार्वजनिक गरेको छ। न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराउँदै स्पेनले इतिहासमा दोस्रो पटक उपाधि

काठमाडौं। स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै विश्वकप उपाधि जितेको फाइनल खेल अमेरिकामा झन्डै ६ करोड ३० लाख (६३ मिलियन) दर्शकले प्रत्यक्ष हेरेका छन्। योसँगै फिफा विश्वकप फाइनलले अमेरिकामा नयाँ दर्शक कीर्तिमान कायम गरेको छ। न्यु जर्सीमा सम्पन्न फाइनल खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि अतिरिक्त समयको १०६औँ मिनेटमा स्पेनका […]

पुरुष विश्वकपमा स्पेनले उपाधि जितेसँगै अबको ध्यान अर्को वर्ष ब्राजिलमा हुने महिला विश्वकपतर्फ मोडिएको छ।...

काठमाडौं। फिफा विश्वकप २०२६ को उपाधि जितेसँगै स्पेन पुरुष फुटबलको नयाँ फिफा वरीयताको शीर्षस्थानमा उक्लिएको छ। यसअघि शीर्षस्थानमा रहेको अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ भने फ्रान्स तेस्रो स्थानमै कायम रहेको छ। स्पेनले विश्वकप फाइनलमा सन् २०२२ को विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै जनवरीपछि पहिलो पटक फिफा वरीयताको शीर्षस्थान पुनः प्राप्त गरेको हो। […]

काठमाडौं। फिफाले विश्वकप २०२६ को फाइनलपछि स्पेन र अर्जेन्टिनाका खेलाडीबीच भएको झडपबारे औपचारिक छानबिन सुरु गरेको छ। घटनामा संलग्न अर्जेन्टिनाका केही खेलाडीमाथि प्रतिबन्ध लाग्न सक्ने सम्भावना रहेको छ। फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै उपाधि जितेपछि मैदानमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। प्रत्यक्षदर्शी दृश्यअनुसार अर्जेन्टिनाका नाहुएल मोलिनाले मैदानमा दौडिँदै आएका क्रममा स्पेनका […]

Buenos Aires. After losing to Spain in the FIFA World Cup 2026 final, Argentina's midfielder Rodrigo De Paul expressed sadness...

Argentina. The national football team of Argentina, which lost the title by being defeated by Spain in the final of...

जुरिच । अमेरिकाको न्यु जर्सीमा सम्पन्न विश्वकप फाइनल खेल सकिएपछि अर्जेन्टिना र स्पेनका खेलाडीहरूबिच मैदानमै झगडा भएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनुसन्धान सुरु गरेको छ। अतिरिक्त समयमा १-० को जित निकाल्दै युरोपेली च्याम्पियन स्पेनले दक्षिण

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय फुटबल टोलीलाई राजधानी म्याड्रिडमा लाखौँ समर्थकले भव्य स्वागत गरेका छन्। फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप चुमेको स्पेनिस टोलीको स्वागतका लागि म्याड्रिडका सडकमा करिब २० लाख प्रशंसक ओर्लिएका थिए। सोमबार म्याड्रिड आइपुगेका २६ खेलाडी र प्राविधिक टोलीले देशका राजा र प्रधानमन्त्री पेड्रो […]

स्पेनी फुटबल अहिले स्वर्णिम युगमा छ । सोमबार सबेरै भएको विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनालाई १–० ले हराएर स्पेनले आफूलाई पुनः एक पटक विश्व फुटबलको शीर्ष साबित गरेको छ । अर्जेन्टि...

काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक फाइनलमा अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले दोस्रोपटक विश्वविजेताको ट्रफी उचालेको छ । नेपाली समयअनुसार सोमवार बिहान न्युयोर्कको न्युजर्सी स्टेडियममा भएको फाइनल खेलको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड खाँदै रातो […]

न्युयोर्क, साउन ५ गते । अर्जेन्टिना आइतबार राति फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि विश्वकप फुटबल प्रतियोगिता–२०२६ को उपाधि रक्षाबाट वञ्चित भयो । यस हारसँगै अर्जेन्...
विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि मैदानमा भएका विवाद र हातहालहालका घटनालाई लिएर अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अर्जेन्टिनी खेलाडीहरूविरुद्ध औपचारिक अनुसन्धान शुरू गरेको छ।सोमबार मेटलाइफ स्टेडियममा भएको तनावपूर्ण फाइनल खेलमा १० खेलाडीमा सीमित अर्जेन्टिना एक्स्ट्रा टाइममा स्पेनसँग पराजित भएको थियो। तर, खेल सकिएलगत्तै स्पेनिस खेलाडीहरूले विजय उत्सव मनाउने क्रममा अर्जेन्टिनी खेलाडीहरूसँग मैदानमै झडप भएको थियो। भिडियो रिप्लेहरूमा अर्जेन्टिनाका मिडफिल्डर लियान्द्

स्पेन । सन् २०२६ को फिफा विश्वकप विजेता स्पेनले अर्जेन्टिनालाई पछि पार्दै फिफा पुरुष विश्व वरीयताको शीर्षस्थान पुनः कब्जा गरेको छ। अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ भने फ्रान्स यथावत् तेस्रो स्थानमा रहेको छ। लुइस दे ला

Spain. Spain has regained the top spot in the FIFA Men's World Rankings, surpassing Argentina. Argentina has dropped to second...

न्यु जर्सी । विश्वकप २०२६ को फाइनल खेलको अन्त्यमा देखिएको अशोभनीय र हिंसात्मक गतिविधिलाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले औपचारिक छानबिन सुरु गरेको छ। स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जितेर खुसीयाली मनाइरहेका बेला अर्जेन्टिनाका खेलाडी र स्टाफहरूले स्पेनिस टोलीमाथि आक्रमण गरेपछि मैदानमा तनाव उत्पन्न भएको थियो । सार्वजनिक भएका भिडियो फुटेजहरूमा अर्जेन्टिनाका सहायक […]

The FIFA World Cup 2026, played in the United States, Mexico, and Canada, concluded on Sunday in New Jersey. In...

सन् २०२६ को फिफा विश्वकप आइतबार न्युजर्सीमा सम्पन्न भयो । अतिरिक्त समयसम्म धकेलिएको फाइनलमा स्पेनले १० खेलाडीमा सीमित अर्जेन्टिनालाई १–० ले पराजित गर्दै पूर्ण रूपमा योग्य विश्वविजेताको रूपमा उपाधि जित्यो । विश्वकप प्रतियोगिताकै सबैभन्दा निराशाजनक
४ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधिसँगै स्पेनले ट्रफी मात्र जितेन, प्रतियोगिताभर व्यक्तिगत र सामूहिक दुवै क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान पनि रच्यो । प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले पासिङ, रक्षात्मक प्रदर्शन, क्लिनसिट, ड्रिब्लिङ र अपराजित यात्रासहित विश्वकप इतिहासका धेरै पुराना कीर्तिमान भङ्ग गरेको छ । सर्वाधिक पास, सर्वाधिक खेल्ने समय, अपराजित यात्रा लगायत […]

काठमाडौँ । सन् २०१० मा पहिलो पटक विश्वकपको फाइनलमा पुग्यो उपाधि जितेरै आयो । त्यसको १६ वर्षपछि फेरि फाइनलमा पुग्यो उपाधि जितेरै आउन सफल भयो । स्पेनका यी दुई सुखद् संयोग, त्यसै बनेका होइनन्, यसमा

न्युयोर्क । ३४ दिनअघि स्पेनले पहिलो पटक सहभागी टोली केप भर्डेसँग गोलरहित बराबरी खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गरेको थियो। त्यो नतिजा निकै निराशाजनक थियो। तर आइतबार न्युजर्सीमा भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई हराउँदै उनीहरूले विश्वकप

New York. 34 days ago, Spain started their World Cup journey by drawing 0-0 with debutant Cape Verde. That result...

काठमाडौँ, साउन ४ गते । विश्व फुटबलको महाकुम्भ २३औँ फिफा विश्वकप–२०३६ स्पेनलाई च्याम्पियन बनाउँदै सकिएको छ । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आइतबार राति भएको फाइनल खेल...

Sixteen years after first bagging World Football glory in South Africa, Spain has once again established its dominance over the world. On the strength of young talent, attractive passing football, and collective performance, Spain has won the FIFA World Cup 2026 title, achieving the distinction of becoming world champions for the second time. Beating defending […] The post Spain ends 16-year wait, wins second World Cup title appeared first on OnlineKhabar English News.

काठमाडौं – स्पेनले १६ वर्षपछि राष्ट्रिय फुटबल टिमको जर्सीमा अर्को तारा थपेको छ । स्पेनले पहिलो विश्कप सन् २०१० मा जितेको थियो । त्यसयताको विश्वकपमा यो टोली निकै कमजोर देखियो । क्वाटरफाइनलमा पनि पुग्न सकेन । युवा खेलाडीहरूको टोली स्पेनले अनुभवी टोली र विश्व फुटबलमा दबदबा राखेका खेलाडी सहभागी टोलीलाई हराउँदै विश्व च्याम्पियन बनेको हो […]

न्युयोर्क । स्पेनले फेरि इतिहास रचेको छ। दुई वर्षअघि बर्लिनमा युरोपियन च्याम्पियन बनेको ‘ला रोजा’ (स्पेन) ले आइतबार न्यु जर्सीमा भएको फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनालाई १–० ले हराउँदै विश्व च्याम्पियनको उपाधि जितेको छ। स्पेनले

New York. Spain has made history again. 'La Roja' (Spain), which became European champions in Berlin two years ago, defeated...
फिफा विश्वकप २०२६ उपाधिसँगै स्पेनले विभिन्न कीर्तिमान बनाएको छ। आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा साविक विजेता अर्जेन्टिनालाई १-० गोलले हराएर स्पेनले सन् २०१० पछि उपाधि जितेको हो।
.jpg)
खेल अवधिभर विपक्षी अर्जेन्टिनाविरुद्ध पूर्ण दबाब दिन सफल स्पेनको टिमले उत्कृष्ट रणनीति प्रदर्शन गर्दै विश्व विजेता बन्न सफल भएको थियो।...

राजु सिलवालकाठमाडौँ, साउन ४ गते । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को आदर्श स्वच्छ खेललाई पछ्याउँदै अनुशासित खेल प्रदर्शन गर्दै स्पेन फिफा विश्वकप फुटबल प्रतियोगिता विजेता बन्न...

अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को आदर्श स्वच्छ खेललाई पछ्याउँदै अनुशासित खेल प्रदर्शन गर्दै स्पेन फिफा विश्वकप फुटबल प्रतियोगिता विजेता बन्न सफल भएको छ । स्पेन तथा अर्जेन्टिनाबीच भएको फाइनल प्रतिस्पर्धामा रेफ्री स्लाभको भिन्सिकले खेल अवधिमा अनुशासन भङ्ग

काठमाडौँ । फिफा विश्वकप फुटबलको फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर दोस्रो पटक विश्व च्याम्पियन बन्यो । स्कोर हेर्दा खेल निकै प्रतिस्पर्धात्मक देखिए पनि खेलका तथ्याङ्क र समग्र प्रदर्शनले भने स्पेनले सुरुदेखि अन्त्यसम्म
सन् २०२६ को फिफा विश्वकप फुटबलको फाइनल खेल उत्कृष्ट फुटबलका कारणभन्दा पनि मैदानबाहिर भएका असामान्य घटनाका कारण लामो समयसम्म सम्झिने खालको बनेको छ। अमेरिकाको न्यु जर्सीस्थित स्टेडियममा भएको फाइनलमा स्पेनले अतिरिक्त समयमा फेरान टोरेसको निर्णायक गोलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि जित्यो। तर खेलभन्दा बढी चर्चा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिदेखि […]
NEW YORK: Argentina and Spain players were involved in a heated confrontation after the final whistle of the FIFA World Cup final in New Jersey, with Argentina’s Leandro Paredes and Spain defender Eric Garcia at the centre of the incident, according to ESPN. Spain secured a 1-0 extra-time victory over defending champions Argentina after Ferran […]

स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकप उपाधि जित्यो। तर उपाधि वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिले खेलपछि अर्को चर्चा जन्मायो।
स्पेनले फेरि एकपटक विश्व फुटबलमा आफ्नो वर्चस्व प्रमाणित गरेको छ। दुई वर्षअघि जर्मनीको बर्लिनमा युरोपियन च्याम्पियन बनेको ला रोजा (स्पेन) ले आइतबार अमेरिकाको न्यु जर्सीमा सम्पन्न फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै विश्व च्याम्पियनको उपाधि जित्यो। स्पेनले यसअघि पनि सन् २००८ मा युरो कप जितेपछि सन् २०१० मा विश्वकप उचालेको थियो। […]
अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी (मेटलाइफ) स्टेडियममा खेलिएको विश्वकप २०२६ को फाइनलमा रेफ्रीले अन्तिम सिट्ठी बजाउँदा फुटबल प्रशंसकहरूको मस्तिष्कमा सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा स्पेनले रचेको पहिलो ऐतिहासिक जितको सम्झना ताजा हुनु स्वाभाविकै थियो ।१६ वर्षअघिजस्तै यसपटक पनि स्पेनले आफ्नो अनुपम, सुन्दर र दबदबापूर्ण फुटबल शैलीले विश्वलाई मन्त्रमुग्ध पार्यो र फाइनलमा फेरि एक पटक उस्तै शारीरिक रूपमा आक्रामक र कठिन चुनौती पेस गर्ने प्रतिद्वन्द्वी अर्जेन्टिनाको सामना गर्यो । केही विवा

New York. Spain has won the men's football World Cup for the second time by defeating Argentina 1-0 in extra...

न्युयोर्क । फिफा विश्वकप-२०२६ को फाइनलमा स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १-० ले हराउँदै दोस्रो पटक पुरुष फुटबल विश्वकपको उपाधि आफ्नो नाममा गरेको छ। हारपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी निकै भावुक बनेका छन्। पत्रकार

काठमाडौँ- फिफा विश्वकप २०२६ को उपाधि स्पेनले उचालेसँगै गाजा र ओगटिएको वेस्ट बैंकका प्यालेस्टिनीले भव्य उत्सव मनाएका छन् । स्पेनिस टोलीको जित र स्पेन सरकारले प्यालेस्टाइनप्रति दर्शाएको समर्थनको कदर गर्दै उनीहरूले खुसीयाली मनाएका हुन् । विश्वकप फाइनल खेल हेर्नका लागि प्यालेस्टिनी गाजा र वेस्ट बैंकका विभिन्न स्थानमा अस्थायी स्क्रिन अगाडि भेला भएका थिए । खेलभरि […]

न्युयोर्क । निरस र केही हदसम्म निराशाजनक विश्वकप फाइनलको अतिरिक्त समयमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेनले दोस्रो पटक पुरुष फुटबल विश्वकपको उपाधि जितेको छ। खेलको एक मात्र गोल फेरान टोरेसले गरे। उनले १० खेलाडीमा सीमित

New York. Spain has won the men's football World Cup for the second time, defeating Argentina 1-0 in extra time...

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि जितेपछि स्पेनिस टोलीका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले आफ्नो टोलीको ऐतिहासिक यात्राप्रति गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् । फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै उपाधि चुमेपछि ६५ वर्षीय फुएन्तेले टोलीको प्रदर्शनको प्रशंसा गरेका हुन् । जितपछि प्रतिक्रिया दिँदै फुएन्तेले भने, “इमान्दारितापूर्वक भन्नुपर्दा यति बेला म […]
फिक्का र निराशाजनक मानिएको विश्वकपको खिताबी भिडन्तमा स्पेनले एक्स्ट्रा टाइममा अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो पटक पुरुष फुटबल विश्वकपको उपाधि आफ्नो नाममा गरेको छ ।अमेरिकी महाद्वीपमा सम्पन्न विश्वकपको फाइनलमा निर्णायक गोल फेरान टोरेसले गरे। उनले १० खेलाडीमा सीमित अर्जेन्टिनाको कडा चुनौतीलाई अन्त्यमा पछाडि पार्दै टोलीलाई जिताएका हुन् ।युरोपेली च्याम्पियन स्पेनले पूरै म्याचभरि साबिक विश्व विजेता अर्जेन्टिनाको तुलनामा धेरै र उत्कृष्ट अवसरहरू सिर्जना गरेको थियो। अर्कोतर्फ, अर

स्पेनले १६ वर्षपछि विश्वकप जितेको छ। टोलीले अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा खेलिएको फाइनलमा २०२२ को च्याम्पियन अर्जेन्टिनालाई १-० ले पराजित गर्दै विश्वकप जितेको हो।...