हारपछि अर्जेन्टिनाका खेलाडीले गरे स्पेनिस खेलाडीमाथि हातपात
फिफा विश्वकप २०२६ अन्तर्गत फाइनलमा स्पेनसँग १–० गोलले पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरू मैदानमै कुटाकुट र हातपातमा उत्रिएका छन्।
फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरू मैदानमै हातपातमा उत्रिएका छन्। अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा खेल सकिने बित्तिकै अर्जेन्टिनी डिफेन्डर नाहुएल मोलिनाले स्पेनका मिडफिल्डर रोड्रीमाथि मुक्का प्रहार गरेपछि झडप सुरु भएको थियो। स्पेनिस खेलाडीहरू जितको खुसीयाली मनाइरहेका बेला दुवै टोलीका सदस्यहरूबीच मैदानमा अराजक दृश्य देखिएको थियो।
फिफा विश्वकप २०२६ अन्तर्गत फाइनलमा स्पेनसँग १–० गोलले पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरू मैदानमै कुटाकुट र हातपातमा उत्रिएका छन्।
4 more headlines since

काठमाडौँ – फिफा विश्वकप २०२६ को फाइनल खेल सकिएलगत्तै मैदानभित्रै खेलाडीबीच हातपात र झडप भएको छ । अतिरिक्त समयमा १–० को नतिजासहित स्पेनसँग पराजित भएपछि आक्रोशित बनेका अर्जेन्टिनाका खेलाडी मैदानमै हातपातमा उत्रिएका हुन् । खेल सकिएको अन्तिम सिठ्ठी बजेलगत्तै स्पेनका मिडफिल्डर रोड्रि उपाधि जितेको खुसीयाली मनाउन दौडिरहेका थिए । सोही क्रममा अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले […]
फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमै स्पेनका खेलाडीसँग हातपात गरेका छन्।अन्तिम सिटी बजेलगत्तै स्पेनका मिडफिल्डर रोड्री उपाधि उत्सव मनाउन दौडिरहेका बेला अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले उनलाई धक्का दिएका थिए। त्यसपछि दुवै टोलीका खेलाडीबीच भनाभन र धकेलाधकेल सुरु भएको थियो।झडपका क्रममा अर्जेन्टिनाका मिडफिल्डर लिएन्ड्रो पारेडेस सबैभन्दा आक्रामक देखिएका थिए। उनले स्पेनका खेलाडीलाई धक्का दिनुका साथै मुक्का प्रहार गर्ने प्रयास गरेका थिए। त्यसपछि दुव
फिफा विश्वकप २०२६ अन्तर्गत फाइनलमा स्पेनसँग १–० गोलले पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरू मैदानमै कुटाकुट र हातपातमा उत्रिएका छन्। अमेरिकाको न्युजर्सीको मेटलाइफ स्टेडियममा खेल सकिने बित्तिकै मैदानमा अराजक दृश्यहरू देखिए। स्पेनका वैकल्पिक खेलाडीहरू जितको खुसीयाली मनाउन मैदानभित्र दौडिरहेका बेला अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले आफ्नो छेउबाट दौडिएका एक स्पेनिस खेलाडीको पेटमा मुक्का हानेको देखियो। त्यसपछि मिडफिल्डर लियान्द्रो […]

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमै आक्रोश पोख्दै स्पेनका खेलाडीसँग झडप गरेका छन्। अन्तिम सिटी बजेलगत्तै स्पेनका मिडफिल्डर रोड्री उपाधि उत्सव मनाउन मैदानतर्फ दौडिँदा अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले उनलाई
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेनले फिफ…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस…
प्रधानमन्त्री बालेन्द्र शाहले चालु आर्थिक वर्षभर नयाँ कर्मचारी भर्ना रोक्ने मुख्यसचिव गोविन्दबहादुर कार्कीको निर्णयल…