
विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन प्रधानमन्त्री शाहको निर्देशन
PM Shah orders universities to remove party-affiliated student unions
नेपाली
प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कार्यान्वयन गर्न उपकुलपतिहरूलाई कडा निर्देशन दिए। यो निर्देशन काठमाडौंस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे तीन घण्टा लामो छलफलका क्रममा दिइएको हो। प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान राखे।
English
Prime Minister Balendra Shah on Monday directed vice-chancellors of universities and health academic institutions to immediately implement the decision to remove party-affiliated student and staff organisations from campuses. The instruction came during a three-and-a-half-hour meeting at the Office of the Prime Minister and Council of Ministers in Kathmandu, attended by vice-chancellors of 11 universities and seven academies. Shah stated that political activities of any kind would not be tolerated in educational institutions.

37 more headlines since
- 3–12 hours ago

संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’
काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी र कर्मचारीका दलीय संगठन कुनै पनि हालतमा तत्काल हटाउन निर्देशन दिए । सरकारले हालै स्वीकृत गरेको कार्यसूचीको बुँदा नम्बर ८६ मा ‘विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाइने र ९० दिनभित्र विद्यार्थी काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्न सकिने,’ उल्लेख गरिएको […]
- Yesterday

प्रधानमन्त्री र उपकुलपतिहरूको भेटपछि विश्वविद्यालयमा 'राजनीति रोक्ने रोडम्याप' कस्तो
कुलपति रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' र उपकुलपतिहरूबीचको छलफलपछि विश्वविद्यालय र प्रतिष्ठानहरूलाई ‘राजनीतिक हस्तक्षेपमुक्त बनाउन’ कस्तो छ अग्रसरता?

पद्मकन्या स्ववियू सभापति भूपी भन्छिन्– सरकारविरुद्ध कानूनी बाटो रोज्छौँ
काठमाडौं- सरकारले विश्वविद्यालय तथा क्याम्पसहरूबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सुशासनसम्बन्धी कार्ययोजना अन्तर्गत ६० दिनभित्र निर्णय कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । सोही अनुरुप सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न विश्वविद्यालयका उपकुलपतिसँग छलफल गरे । उक्त बैठकमा समेत उनले विद्यार्थी र कर्मचारीका दलीय संगठन कुनै पनि हालतमा तत्काल हटाउन निर्देशन दिएका […]

शिक्षण संस्थाबाट विद्यार्थी सङ्गठन 'निकाल्ने' निर्णयको कारण के हो
प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिहरूसँगको बैठकमा राजनीतिक पार्टी सम्बद्ध विद्यार्थी सङ्गठनलाई शिक्षण संस्थाको हाताबाट हटाउन निर्देशन दिएको भन्ने खबरसँगै अब सरकार आफ्नो योजनामा अघि बढ्ने देखिन्छ, कति सम्भव होला?

विश्वविद्यालयमा राजनीतिक संगठन हटाउन दिए निर्देशन
काठमाडौं । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालयमा राजनीतिक संगठनको कार्यालय बन्द गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ११ विश्वविद्यालयका र सात प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा शिक्षालयभित्र राजनीति हस्तक्षेप बन्द गर्न सरकारले सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउँदै उहाँले सो निर्देशन दिनुभएको हो । तर, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हटाउने विषयमा […]
- Older

विश्वविद्यालयबाट दलीय सङ्गठन संरचना तत्काल हटाउन निर्देशन
काठमाडौँ, वैशाख ८ गते । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थामा रहेका दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचना तत्काल हटाउने निर्णय कुनै पनि हा...

प्रधानमन्त्री शाहद्वारा शैक्षिक संस्थाबाट दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय
काठमाडौं, वैशाख ७ गते । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै...
विद्यार्थी संगठन खारेजीबाट सरकार पछि नहट्ने
सिंहदरबारमा प्रधानमन्त्री बालेनले ३ घण्टा छलफल गरे । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शाहसँग उपकुलपतिहरूले आ–आफ्नो विश्वविद्यालयको समस्या पनि सुनाए ।

आजका समाचार : विश्वविद्यालयमा विद्यार्थी र दलनिकट कर्मचारी संगठन निषेधित, रास्वपामा भूपदेव महामन्त्री र अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ सैन्य विमान अवतरण
विद्यार्थी र कर्मचारीका दलीय संगठन कुनै पनि हालतमा तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो […]
PM Shah holding meeting with vice chancellors of universities, academies
Prime Minister Balendra Shah is holding a discussion with the vice-chancellors of different universities and academies. The meeting is scheduled to begin at 12 noon at the Office of the Prime Minister and Council of Ministers. The Prime Minister's Secretariat stated that vice chancellors of 11 universities and seven academies are invited for the meeting. The issues of the universities and academies, and the measures to address those challenges would be discussed at the m
विद्यार्थी संगठन र कर्मचारी युनियनका संरचना तत्काल हटाउन प्रधानमन्त्री शाहको निर्देशन
प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन
उपकुलपतिहरूसँगको छलफलमा प्रधानमन्त्रीले के भने ?
उपकुलपतिहरूलाई बालेनले भने- दलीय विद्यार्थी र कर्मचारी संगठन तत्काल हटाउनू
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (सोमबार) देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्। छलफलका क्रममा […]

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ . प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । उहाँले आज विश्वविद्यालय र प्रतिष्ठानहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउन उपकुलपतिहरूलाई निर्देशन दिनुभएको होे । “हामीले राजनीतिक दलसँग आबद्धता […]

विश्वविद्यालयमा दलीय संगठन हटाउन उपकुलपतिलाई प्रधानमन्त्रीको कडा निर्देशन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँगकाे साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

विद्यार्थी संगठन र कर्मचारी युनियनका संरचना तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री शाहले […] The post विद्यार्थी संगठन र कर्मचारी युनियनका संरचना तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन– विद्यार्थी र कर्मचारीका संगठन हटाउनू
७ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । […]

विद्यार्थी र कर्मचारीका दलीय संगठन कुनै पनि हालतमा तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री शाहले शैक्षिक […]
विद्यार्थी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशनपछि उपकुलपतिले भने- धम्की र आक्रमण खेप्नुपरेको छ
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विश्वविद्यालय र स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्रीको निर्देशनपछि […]

प्रधानमन्त्री साहद्वारा विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल
काठमाडौँ, वैशाख ७ गते । प्रधानमन्त्री वालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्नुभएको छ ।सोमबार सिंहदरबारमा उपकुलपतिहरूसँग छलफल गर्नुभएको हो ।प्रधानमन्त्री...

विश्वविद्यालय र प्रतिष्ठानका समस्याबारे प्रधानमन्त्रीकाे चासाे
बैठकमा विश्वविद्यालय र प्रतिष्ठानका समसामयिक समस्या र समाधानका उपायहरूबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।...
प्रधानमन्त्रीले गरे विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल
प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरेका छन्।
विश्व विद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग प्रधानमन्त्रीले गरे छलफल
प्रधानमन्त्री बालेन शाहले आज विश्व विद्यालय र विभिन्न स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गरेका छन् ।

विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँगकाे छलफलमा प्रधानमन्त्री
सचिवालयका अनुसार प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको छ।...

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दैछन् । बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको छ । बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरूका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुनेछ । यस्तै कतिपय तत्कालै समाधान गर्न […]
PM Shah holding meeting with vice chancellors of universities, academies
KATHMANDU: Prime Minister Balendra Shah is holding discussions with the vice-chancellors of different universities and academies. The meeting is scheduled to begin at 12:00 noon at the Office of the Prime Minister and Council of Ministers. The Prime Minister’s Secretariat stated that vice chancellors of 11 universities and seven academies are invited for the meeting. […]
PM Shah holding meeting with vice chancellors of universities, academies
Kathmandu, April 20: Prime Minister Balendra Shah is holding discussions with the vice-chancellors of different universi...

PM Balen interacting with Vice-Chancellors of Universities
KATHMANDU: Prime Minister (PM) Balendra (Balen) Shah is holding discussions today with vice-chancellors of universities and academic institutes. The meeting is scheduled to take place at 12 noon at the Office of the Prime Minister and Council of Ministers. Vice-chancellors of 11 universities and seven institutes, where the Prime Minister serves as Chancellor, have been invited. […]

विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै प्रधानमन्त्री शाह
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् । बैठक आज दिउँसो १२ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुनेछ । […]

प्रधानमन्त्रीले विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्ने
काठमाडौँ, वैशाख ७ गते । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै हुनुहुन्छ । यो बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा म...
प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज विश्वविद्यालय तथा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्।
विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग प्रधानमन्त्रीले आज छलफल गर्ने
विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै प्रधानमन्त्री शाह

प्रधानमन्त्रीले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् । दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुन लागेको हो ।
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
७ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् । यो छलफल दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका […]
विश्वविद्यालयका उपकुलपतिहरूसँग संवाद गर्दै बालेन
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दैछन्। बैठक आज मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको छ। बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानका समसामयिक समस्या र समाधानका उपायबारे विमर्श हुनेछ। यस्तै, कतिपय […]

विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
प्रधानमन्त्री शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन्।