Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 3h agolast: 8 min ago

विवादमा तानिएपछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

Nepal Home Minister Sudhan Gurung Resigns Amid Controversy

15publishers
28headlines
28in last 24h
Span: 2 hoursNE onlyUpdated 8 min ago
What multiple outlets are saying

नेपाली

गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायी दीपक भट्टसँग अवैध सेयर लगानी गरेको र सम्पत्ति विवरण लुकाएको आरोप लागेपछि बुधबार पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाई सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिनको माग गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले गुरुङलाई हटाउनुभन्दा आफैं राजीनामा दिन सुझाव दिएका थिए।

English

Nepal's Home Minister Sudhan Gurung resigned on Wednesday, just 26 days after taking office, amid allegations of illegal share investments with controversial businessman Deepak Bhatt and concealing asset details. Gurung submitted his resignation to Prime Minister Balendra Shah and announced it via social media, calling for an impartial investigation into the matter. Rastriya Swatantra Party chair Rabi Lamichhane and PM Shah had reportedly advised Gurung to step down voluntarily rather than be removed.

Broke on K cha khabarRatopati logoRatopati

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

storyheadline only28 publishers
Coverage

27 more headlines since

  1. Past hour
    1. विदा भएर गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरूङ

      गृहमन्त्रीबाट राजीनामा दिएर सुधन गुरुङ मन्त्रालयबाट बाहिरिएका छन् । बुधबार दिउँसो राजीनामा दिएका गुरुङ पौने ५ बजे मन्त्रालयबाट बाहिरिएका हुन् ।मन्त्रालयबाट बाहिरिनुअघि उनले मन्त्रालयमा कर्मचारीहरूलाई धन्यवाद दिएका थिए । चैत्र १३ गते गृहमन्त्री बनेका गुरुङ विवादास्पद शेयर कारोबारका कारण विवादमा तानिएका थिए ।चौतर्फी आलोचना भएपछि उनले बुधबार राजीनामा दिएका थिए ।

      Lokaantar logoLokaantarPrivatestory28 publishers
    2. सुधनले २६ दिनमै राजीनामा दिएपछि भारतीय सञ्चारमाध्यम लेख्छन् : बालेनलाई प्रमुख धक्का

      काठमाडौं- नेपालका गृहमन्त्री सुधन गुरूङले बुधबार २६ दिनमै राजीनामा दिएको विषयले भारतीय सञ्चारमाध्यममा पनि चर्चा पाएको छ। सरकारमा गएको २६ दिनमै बुधबार सुधनले पदबाट राजीनामा दिएको विषयले भारतीय सञ्चारमाध्यममा चर्चा पाएको हो । भारतीय चर्चित अनलाइनहरू आजतक, एबीपी न्यूजदेखि अन्य हिन्दी अनलाइनहरूले प्राथमिकताका साथ सुधनको राजीनामाबारे समाचार लेखेका छन् । गुरूङको २६ दिनमै राजीनामाबारे विभिन्न […]

      Khabarhub logoKhabarhubPrivate28 publishers
    3. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा | Nepal Lead

      Nepal LeadPrivatedetailheadline only28 publishers
  2. 1–3 hours ago
    1. गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only28 publishers
    2. यस कारण गृहमन्त्रीबाट राजीनामा दिएका हुन् सुधन गुरुङले

      Nepal LeadPrivatedetailheadline only28 publishers
    3. विवादमा तानिएपछि सुधन गुरुङले दिए २६ दिनमै राजीनामा, छानबिन गर्न आग्रह

      विवादित व्यवसायीसँग व्यावसायिक साझेदार गरेको र सम्पत्ति विवरण लुकाएको आरोप लागेपछि सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन् ।बुधबार सामाजिक सञ्जालमार्फत् राजीनामाको घोषणा गर्दै उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिनको माग गरेका छन् । 'मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा 'कन्फिल्क्ट अफ इन्ट्रेस्ट' नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,' उनले भने

      Lokaantar logoLokaantarPrivatestory28 publishers
    4. जनचासो बढेपछि गृहमन्त्री गुरुङको राजीनामा, निष्पक्ष छानबिनको आग्रह

      काठमाडौं। गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयलाई लिएर नागरिक स्तरबाट बढ्दै गएको जनचासो र प्रश्नहरूलाई गम्भीर रूपमा लिँदै उनले नैतिक जिम्मेवारीस्वरूप पद त्याग गरेको बताएका छन्। २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको उल्लेख गरेका छन्। उनले आफूसँग सम्बन्धित […]

    5. यी विवादले घेरिएपछि राजीनामा दिएका थिए गृहमन्त्री सुधनले

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only28 publishers
    6. रवि-बालेनले सुधनलाई भनेका थिए : हटाउनुभन्दा आफैं मार्ग प्रशस्त गरिदिनू

      काठमाडौं– चौतर्फी विवाद भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर उनले अहिले सिंहदरबारमा राजीनामा बुझाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरूले हटाउनुभन्दा गुरुङले आफैं मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। त्यही सुझावका आधारमा गृहमन्त्रीले राजीनामा दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका एक शीर्षस्थ नेताले बताए। ती नेताका […]

    7. गृहमन्त्री गुरुङले दिए राजीनामा

      काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका हुन्। उनले भनेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।’ उनले […] The post गृहमन्त्री गुरुङले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    8. राजीनामा दिँदै के भने सुदन गुरुङले?

      काठमाडौँ- गृहमन्त्री सुदन गुरुङले रामराज्यको चाहना राख्नेले त्याग र नैतिक साहस पनि देखाउनुपर्नेमा जोड दिँदै पदबाट राजीनामा दिएका छन्। उनी चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए। उनीमाथि विवादास्पद व्यवसायी दीपक भट्टसँग मिलेर विभिन्न कम्पनीमा अवैध रुपमा सेयर लगानी गरेको आरोप लागेको छ। त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, एमाले लगायतले गृहमन्त्रीको राजीनामा मागेका थिए। […]

    9. राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

      Ratopati logoRatopatiPrivatestoryheadline only28 publishers
    10. गृहमन्त्री सुदन गुरुङद्वारा पदबाट राजीनामा

      काठमाडौँ, वैशाख ९ गते । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका गुरुङले पछिल्लो समय नागरिक स्तरबा...

    11. चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

      काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामा’bout सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए […] The post चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    12. गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस्

      काठमाडौं- गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक भट्टसँग जोडिएको शेयरसम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै नैतिक जिम्मेवारीस्वरूप पद त्याग गरेको बताएका छन्। बुधबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गरे। पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्नलाई ध्यानमा राख्दै निष्पक्ष […]

    13. रामराज्यको चाहना राख्नेले त्याग र नैतिक साहस देखाउनुपर्छ : सुधन गुरुङ

      ९ वैशाख, काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङले रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्ने बताएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । राजीनामाबारे उनले आफ्नो सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । सो क्रममा उनले भनेका छन्, […]

    14. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

      गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् ।विवादित व्यवसायीसँग व्यावसायिक साझेदार गरेको र सम्पत्ति विवरण लुकाएको आरोप लागेपछि उनले बुधबार दिउँसो राजीनामा दिएका हुन् ।उनले आफूले राजीनामा दिएको विषय सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।गृहमन्त्री गुरुङ विवादमा तानिएपछि सोमबार बेलुका मात्रै प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेट भएको थियो । उनीहरूले अगाडि कसरी बढ्ने भनेर सल्लाह गरेका थिए । मंगलबार पनि गृहमन्त्री गुरुङले सभापति लामिछानेसँग पनि छलफल

      Lokaantar logoLokaantarPrivatestory28 publishers
    15. गृहमन्त्री गुरुङले दिए राजीनामा

      काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

  3. 3–12 hours ago
    1. गृहमन्त्री गुरुङले दिए राजीनामा

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only28 publishers
    2. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

      काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आजैबाट लागू हुने गरी पद त्यागेको घोषणा गरेका हुन्। गुरुङले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको वक्तव्यमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। पछिल्ला दिनमा आफ्नो शेयर लगानीसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उनले बताएका छन्। उनले पदभन्दा नैतिकता ठूलो हुने र […]

    3. BREAKING गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

      Nepal LeadPrivatedetailheadline only28 publishers
    4. गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा

      गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएकाे घाेषणा गरेका छन् ।

      Nagarik News logoNagarik NewsPrivatepolitics28 publishers
    5. गृहमन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा

      काठमाडौँ- गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्। उनले २०८२ चैत १३ गतेदेखि आफूले इमानदारीपूर्वक जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गरेका छन्। पछिल्ला दिनहरूमा आफ्नो सेयरसम्बन्धी विषयमा नागरिक स्तरबाट उठेका प्रश्न, टिप्पणी तथा जनचासोलाई गम्भीर रूपमा लिएको उनले बताएका छन्। ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो […]

    6. चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

      विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् ।

    7. गृहमन्त्री गुरुङले दिए राजीनामा

      गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

    8. गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

      Setopati logoSetopatiPrivatepoliticsheadline only28 publishers
    9. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only28 publishers
Nepal Home Minister Sudhan Gurung Resigns Amid Controversy · K cha khabar