Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 5d agolast: 5d ago

नेपालका आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

Applications Invited for Vice Chancellors at Eight Universities in Nepal

उपकुलपति छनोट तथा सिफारिस समितिले नेपालका आठवटा विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा नियुक्तिका लागि आवेदन मागेको हो। इच्छुक र योग्य उम्मेदवारहरूलाई सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन दिन भनिएको छ। सार्वजनिक सूचनामार्फत पारदर्शी रूपमा नेतृत्व चयन गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो।

The Vice Chancellor Selection and Recommendation Committee has issued a public notice inviting applications for vacant Vice Chancellor positions at eight universities across Nepal. The call for applications includes Tribhuvan University, Purbanchal University, Pokhara University, Lumbini Buddhist University, Agriculture and Forestry University, Mid-Western University, Far-Western University, and Rajarshi Janak University. Interested and eligible candidates are required to submit their applications within 10 days of the notice publication. This move aims to fill leadership vacancies through a formal selection process.

Summary by Jayaman

15publishers
20headlines
Span: 4 hoursNE onlyUpdated 5d ago
Covered by
+7
Broke on K cha khabarKhabarhub logoKhabarhub

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन खुला गरेको हो । समितिले मिति बिहीबार […]

Coverage

19 more headlines since

    1. आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट र सार्वजनिक राय सुझाव लिइने

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only20 publishers
    2. आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया सुरु

      विज्ञ समितिले छनोट गर्ने, उम्मेदवारबारे सार्वजनिक राय सुझाव लिइनेगोरखापत्र अनलाइन काठमाडौँ, वैशाख २५ गते । सरकारले मुलुकका आठवटा विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदमा नियुक्तिक...

    3. आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only20 publishers
    4. आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू हुँदै

      काठमाडौं- सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू गर्दै प्रक्रिया सुरु गरेको छ। नियुक्ति प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र योग्यता आधारित बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट तथा सार्वजनिक राय सुझाव लिने व्यवस्था गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” स्वीकृत गर्दै दरखास्त आह्वान गरेको छ। […]

    5. नयाँ कार्यविधि अनुसार विश्वविद्यालयका उपकुलपतिका लागि यस्तो छ आवश्यक न्यूनतम योग्यता

      विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको

      Global Aawaj logoGlobal AawajPrivatearchives20 publishers
    6. विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

      काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयमा रिक्त उपकुलपतिको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी

      Global Aawaj logoGlobal AawajPrivatearchives20 publishers
    7. ८ विश्वविद्यालयका उपकुलपतिका लागि दरखास्त आह्वान

      विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ।

      Setopati logoSetopatiPrivatesocial20 publishers
    8. विभिन्न विश्वविद्यालयका उपकुलपतिका लागि दरखास्त आह्वान

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only20 publishers
    9. आठ विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

      काठमाडौँ- विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। […]

    10. उपकुलपतिका लागि दरखास्त आह्वान

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only20 publishers
    11. उपकुलपतिका लागि दरखास्त आह्वान

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only20 publishers
    12. विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान

      काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो । समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय,

      Ratopati logoRatopatiPrivatestory20 publishers
    13. आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति दरखास्त आह्वान

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only20 publishers
    14. आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

      आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।उपकुलपति छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो ।समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको हो ।समितिले आजको मितिबाट १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रव

      Lokaantar logoLokaantarPrivatestory20 publishers
    15. आठ विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

      विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ।

      Nagarik News logoNagarik NewsPrivateeducation20 publishers
    16. ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only20 publishers
    17. आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन आह्वान

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only20 publishers
    18. ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त मागियो

      काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न ८ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयका रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचनामार्फत् योग्य र इच्छुक व्यक्तिहरूबाट आवेदन मागेको हो । सूचना अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन […]

    19. ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

      २५ वैशाख, काठमाडौं । आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो । समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा […]

Applications Invited for Vice Chancellors at Eight Universities in Nepal · K cha khabar