आज ३३औँ मदन–आश्रित स्मृति दिवस
नेकपा (एमाले) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवसमा आइतबार (जेठ ३) देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दै छ ।
नेकपा एमालेले आफ्ना तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेको छ। मदननगर बल्खुमा आयोजित विशेष स्मृति सभामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। यस अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको योगदानको स्मरण गर्नुभयो। वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा दुवै नेताको निधन भएको थियो।
Summary by Jayaman
नेकपा (एमाले) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवसमा आइतबार (जेठ ३) देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दै छ ।
23 more headlines since

भरतपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी चितवनले आज मदन-आश्रित दुर्घटनास्थल दासढुङ्गा पुगी तत्कालीन महासचिव जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख कुशल सङ्गठक जीवराज आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । जिल्ला पार्टी कार्यालय भरतपुरबाट
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी चितवनले आज मदन-आश्रित दुर्घटनास्थल दासढुङ्गा पुगी तत्कालीन महासचिव जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख कुशल सङ्गठक जीवराज आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल र्यालीसहित दुर्घटनास्थल दासढुङ्गा पुगेका एमालेका नेता तथा कार्यकर्ताले नेताद्वयको शालिकमा माल्याणर्पण गरी दिवङ्गत नेताद्वयले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथि एमालेका केन्द्रीय सदस

काठमाडौँ । आज मदन–आश्रितको ३३औँ स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गामा भएको रहस्यमय मृत्युको दिन अर्थात् जेठ ३ गतेलाई प्रत्येक वर्ष एमालेले स्मृति दिवसका रूपमा
काठमाडौं । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आइतबार ३३ वर्ष पुगेको छ । यस अवसरमा उनीहरूको योगदानको स्मरण गर्दै विभिन्न कार्यक्रम भइरहेका छन् । हरेक वर्ष मदन स्मृति दिवस मनाइँदा एउटा गीतको चर्चा अनिवार्यजस्तै हुन्छ । बमबहादुर कार्की, शिवा आले, लोचन भट्टराई, विमाकुमारी दुरा र पवित्रा थापाको […]

काठमाडौँ । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा आज ३३औँ मदन–आश्रित स्मृति दिवस मनाइँदैछ । मदन–आश्रितको रहस्यमय मृत्युको दिन अर्थात् जेठ ३ लाई प्रत्येक वर्ष एमालेले स्मृति
_6f1RtylNlm.jpg)
उदयपुर । नेकपा एमाले जिल्ला कमिटी उदयपुरले नेपाली कम्युनिस्ट आन्दोलनका लोकप्रिय नेता मदन भण्डारी तथा तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवस विविध सामाजिक कार्यक्रमसहित मनाएको छ । हरेक वर्ष जेठ ३ गते मनाइने

आज ३३औँ स्मृति दिवसका अवसरमा हामी जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। उहाँहरूलाई सम्झनु केवल एउटा भावनात्मक कर्म मात्र होइन, यो आत्मसमीक्षा, वैचारिक पुनर्जागरण र राजनीतिक पुनर्गठनको ऐतिहासिक अवसर पनि हो। दासढुङ्गाको रहस्यमय दुर्घटनाले दुई प्रखर व्यक्तित्वलाई मात्र खोसेन, यसले नेपाली कम्युनिस्ट आन्दोलनको एउटा सम्भावनाशील युगलाई बीचमै अवरुद्ध […]

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छिन् । मदन भण्डारी र जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा आज जारी गरेको सन्देशमा उनले दिवङ्गत नेताद्वयबाट कम्युनिष्ट आन्दोलन एवं एमालेको सङ्गठन विस्तारमा भएको योगदानको स्मरण गरिन् । सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले जननेता […]

काठमाडौं- आज(जेठ ३)गते नेकपा(एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको निधन ३३ औं स्मृति दिवस हो । उनै भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनका परम्परागत मूल्य मान्यता परिष्कृत गरेर नयाँ आयाम खडा गर्दै महत्वपूर्ण भूमिका खेलेका थिए ।
३ वैशाख, काठमाडौं । नेकपा एमालेले ३३औं मदन–आश्रित स्मृति सभा गरेको छ । तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा एमाले केन्द्रीय कार्यालयले मदननगर बल्खुमा स्मृतिसभा गरेको हो । कार्यक्रममा पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन् । सहभागीहरूले मदन र जीवराजको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त […]

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस मनाएको छ । मदननगर बल्खुमा भएको कार्यक्रममा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् । यसतै, एमालेका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी तथा नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। स्मृति सभाका अवसरमा नेता द्वय मदन भण्डारी […]
काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। एक विज्ञप्ति जारी गर्दै नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका दुई प्रमुख व्यक्तित्वको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुगेको स्मरण गरेका छन्। जननेता मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनको नवीन विचारक र […]

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। एक विज्ञप्ति जारी गर्दै नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका

काठमाडौं । आज ३३ औँ मदन–आश्रित स्मृति दिवस । २०५० साल जेठ ३ गते दासढुंगा जिप दुर्घटना हुँदा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको त्रिशूलीमा मृत्यु भयो । तीनवटा आयोग बने तर उक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रित को ३३औँ स्मृति दिवसका अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरेको छ । बल्खु र गोठाटारमा विशेष स्मृति कार्यक्रम तथा विचारगोष्ठी आयोजना गरिएको एमालेले जनाएको छ । यस अवसरमा वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर र सामाजिक सेवासम्बन्धी कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् । […]

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको विचार र योगदान दीपस्तम्झैं रहेको बताएका छन् । ३३ औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा नेताहरूको योगदानको स्मरण गर्दै उनले जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभइ यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको बताएका छन्। […]

काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका...

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ।...

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस आज देशभर मनाउँदै छ । एमालेले मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना गरेको छ । यस्तै, मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम […]

नेपाल कम्युनिष्ट पार्टी (एमालेंले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो ।