
सपना मल्लले मागिन् २० दिन बिदा, शर्माको शपथ र पदभार ग्रहणमा अनुपस्थित
नयाँ प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नियुक्तिसँगै कायममुकायम खोसिएकी वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानले २० दिन बिदा मागेकी छन् । उनले आज (६ गते) देखि नै लागू हुने गरी बिदाका लागि निवेदन छोडेकी हुन् ।




