
एमाले सचिवालय बैठक शुक्रबार, कार्यविभाजन मुख्य एजेन्डा
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्ने भएको छ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डुमा रहेको निजी निवासमा बिहान ११ बजे बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयले जनाएको
















