Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 25 May

एमाले सचिवालय बैठकमा नेतृत्व र कार्यविभाजनबारे छलफल

नेकपा (एमाले) को सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी छ। बैठकमा पार्टीको साङ्गठनिक अवस्था, निर्वाचन समीक्षा र नेताहरूको कार्यविभाजनबारे घनिभूत छलफल भइरहेको छ। छलफलका क्रममा केही पदाधिकारीहरूले नेतृत्व परिवर्तनको विषय उठाएका छन् भने उपमहासचिव लेखराज भट्टका अनुसार बैठकले केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँटलाई अन्तिम रूप दिनेछ।

Summary by Jayaman

10publishers
39headlines
Span: 2d 20hNE onlyUpdated 25 May
Covered by
+2
Broke on K cha khabarGlobal Aawaj logoGlobal Aawaj

एमालेको सचिवालय बैठक शुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । बैठक भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास केहि बेर अघि शुरु भएको छ । यसअघि जेठ ४ गतेदेखि शुरु भएको

archives39 publishers
Coverage

38 more headlines since

first · 22 Maylatest · 25 May
    1. बाजुरा-हुम्ला सीमा विवादबारे दुई समिति गठन, ओलीको चाहना विपरीत बन्यो कार्यदल

      'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-नेकपा एमालेले पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने निर्णय गरेको छ । आइतबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा झण्डै साढे ९ घण्टासम्म चलेको बैठकले पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।बैठकले पार्टीका पदाधिकारीहरूको वरीयता क्रम निर

      Lokaantar logoLokaantarPrivatestory39 publishers
    2. एमालेद्वारा दुईवटा कार्यदल गठन, अब बल्खुमै पार्टी कार्यालय

      नेकपा एमालेले पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने निर्णय गरेको छ । आइतबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा झण्डै साढे ९ घण्टासम्म चलेको बैठकले पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकले पार्टीका पदाधिकारीहरूको वरीयता क्रम निर्धारण गरेको छ । जसमा अध्यक्ष ओली पहिलो नम्बरमा रहेका छन् भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ दोस्रो र विष्णु प

      Lokaantar logoLokaantarPrivatestory39 publishers
    3. एमालेले नयाँ भवन बल्खुमै बनाउने, मीनबहादुरको जग्गा फिर्ता गर्ने

      काठमाडौं – करिब १० घन्टा लामो नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा मध्यान्ह १२ बजेदेखि बसेको बैठक राति अबेरसम्म चलेको हो । बैठकमा नेताहरूको कार्यविभाजन, विभिन्न कार्यदल गठन तथा संगठनात्मक विषयमा विस्तृत छलफल गरिएको उपमहासचिव लेखराज भट्ट ले जानकारी दिएका छन् । उनका अनुसार, पार्टीको […]

    4. १० घन्टा बसेर सकियो एमाले सचिवालय बैठक

      काठमाडौँ । १० घन्टादेखि जारी नेकपा एमाले बैठक सकिएको छ । आजको बैठकमा नेताहरूको कार्यविभाजन, विविध कार्यदल गठन गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा १२ बजेदेखि बसेको बैठकमा नेताहरूले आफ्ना धारणा राखेर कार्य विभाजनमाथिको

      Ratopati logoRatopatiPrivatestory39 publishers
    5. गुण्डुमा ८ घण्टादेखि एमाले सचिवालय बैठक

      काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक साढे ८ घण्टादेखि जारी छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा १२ बजेदेखि बसेको बैठक जारी रहेको नेताहरूले बताएका छन् । बैठकमा नेताहरूले आफ्ना धारणा राखेर कार्य विभाजनमाथिको छलफलपछि अध्यक्ष

      Ratopati logoRatopatiPrivatestory39 publishers
    6. एमाले सचिवालय बैठक शुरु, बैठकमा कार्यविभाजन र राजनीतिक अवस्थाबारे छलफल

      काठमाडौँ, जेठ १० गते । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निजी निवासमा शुरु भएको छ ।बैठकमा पार्टीको साङ्गठनिक कार्यविभाजन, विभिन्न कार्यदलको...

    7. तस्बिरमा हेर्नुहोस् एमाले सचिवालय बैठक

      काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा गत शुक्रबारदेखि बैठक जारी छ । शुक्रबार र शनिबार पनि नेताहरूले बोल्ने क्रम नसकिएपछि बैठक आज पुनः बसेको हो

      Ratopati logoRatopatiPrivatestory39 publishers
    8. एमाले सचिवालय बैठक सुरु, ओलीले जवाफ दिने

      १० जेठ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको हो । आजको बैठकमा अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची छ । त्यसअघि बोल्न बाँकी नेताहरुले धारणा राख्ने छन् । गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले आ-आफ्ना धारणा […]

    9. एमालेको सचिवालय बैठक शुरु

      काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । जेठ ४ गतेदेखि शुरु भएको बैठक शुक्रबार र शनिबार पनि बसेको थियो भने त्यसको निरन्तरता स्वरूप आज पनि अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित

      Global Aawaj logoGlobal AawajPrivatearchives39 publishers
    10. गुण्डुमा एमाले सचिवालय बैठक

      नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुरू भएको छ ।भक्तपुरको गुण्डुमा आइतबार मध्याह्न बैठक बसेको हो ।अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टी संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमबारे छलफल भइरहेको छ ।

      Lokaantar logoLokaantarPrivatestory39 publishers
    11. एमाले सचिवालय बैठक बस्दै, आज ओलीले जवाफ दिने

      काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको हो । बैठकमा

      Ajako Artha logoAjako ArthaPrivatestory39 publishers
    12. एमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने

      काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने भएको हो । आजको बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले

      Global Aawaj logoGlobal AawajPrivatearchives39 publishers
    13. सचिवालय बैठकमा आलोचित ओलीले आज जवाफ दिने

      १० जेठ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । आजको बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवास बिहान साढे ११ बजे बस्ने छ । बैठकमा अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची छ । त्यसअघि बोल्न बाँकी नेताहरुले धारणा राख्ने छन् । गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय सचिवालय […]

    14. एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले जवाफ दिने, मार्ग प्रशस्त गर्न बहुमत सदस्यहरुको सुझाव

      काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ । बैठकमा सचिवालय सदस्यहरुले धारणा राख्नेक्रम आज पनि जारी रहने छ । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आज सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई, खगराज अधिकारीलगायतले धारणा राख्नेछन् । गत शुक्रबारदेखि जारी […]

    15. एमालेको सचिवालय बैठक बस्दै, आज ओलीले जबाफ दिने

      काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका छन् ।शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव […]

    16. एमाले सचिवालय बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने

      काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्टले

      Ratopati logoRatopatiPrivatestory39 publishers
    17. एमाले सचिवालय बैठक आज पनि, ओलीले सम्बोधन गर्ने

      नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज आइतबार पनि बस्ने भएको छ ।उपमहासचिव लेखराज भट्टका अनुसार बैठक बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डु भक्तपुरमा शुरू हुनेछ । बैठकमा अब बोल्न बाँकी चार सचिवले आफ्नो धारणा राख्नेछन् ।सबैको धारणा आएपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने भट्टले बताए । आइतबारको बैठकमा अध्यक्ष ओलीले समेत निर्देशनात्मक सम्बोधन गर्नेछन् ।एमाले सचिवालय बैठक शुक्रबारदेखि जारी छ । शनिबार दोस्रो दिनको बैठकमा पार्टीका महासचिव, तीन उपमहासचिव र

      Lokaantar logoLokaantarPrivatestory39 publishers
    18. एमाले सचिवालय बैठक भोलि पनि बस्ने

      नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहेको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज बसेको दोस्रो दिनको बैठकमा पार्टीका महासचिव, तीन उपमहासचिव र पाँच सचिवसहित नौ जना नेताहरूले आफ्नो धारणा राखेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनले पार्टीको आइतबार बस्ने बैठकमा बाँकी चार सचिवले आफ्नो धारणा राख्ने जानकारी दिँदै सबैको धारणा आएपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने सञ्चारकर्मीलाई बताए । गत शुक्रबारदेखि सुरु बैठक आ

      Lokaantar logoLokaantarPrivatestory39 publishers
    19. एमाले सचिवालय बैठक जारी

      भक्तपुर, जेठ ९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहेको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज बसेको दोस्रो दिनको बैठकमा...

    20. एमाले सचिवालय बैठकमा धारणा राख्ने क्रम जारी, बैठक भोलि पुनः बस्ने

      काठमाडौँ, जेठ ९ गते । नेकपा (एमाले) को सचिवालय बैठकमा पदाधिकारीले धारणा राख्ने क्रम जारी छ । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुम...

    21. एमाले सचिवालय बैठक जारी

      नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। अध्यक्ष केपी ओली निवास गुण्डुमा बैठक बसिरहेको छ।

      Nagarik News logoNagarik NewsPrivatepolitics39 publishers
    22. गुण्डुमा एमाले सचिवालय बैठक

      काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी छ । बैठकमा पार्टीका शीर्ष नेताहरूले समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही, पार्टी संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे आफ्नो धारणा राखिरहेका छन् । सचिवालय बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, जनसंगठन परिचालन, कार्यविभाजन तथा वर्तमान राजनीतिक समीकरणबारे समेत छलफल भइरहेको एमाले […]

    23. सुरू भयो एमालेको सचिवालय बैठक

      शनिबार मध्याह्नमा गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीकी निवासमा सचिवालय बैठक सुरू भएको हो।

      Setopati logoSetopatiPrivatepolitics39 publishers
    24. गुण्डुमा एमाले सचिवालय बैठक [तस्वीरहरू]

      नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बसेको हो । बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनबारे छलफल हुनेछ ।पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार आजको बैठकमा १२ जना पदाधिकारीले बोल्ने सूची छ । यसपछि नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुने छ ।यसअघि शुक्रबारको बैठकमा एमालेका ४ जना उपाध्यक्षले नेतृत्व छाड्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । सचिवालय बैठकमा विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्त

      Lokaantar logoLokaantarPrivatestory39 publishers
    25. ओलीमाथि नेतृत्व छोड्न दबाब बढाउँदै पदाधिकारीहरू

      काठमाडौँ । नेताहरूको कार्य विभाजन र निर्वाचनको समग्र समीक्षा गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठक शनिबार पनि बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार बसेको बैठकको निरन्तरता स्वरुप शनिबार पनि बैठक बसेको

      Ratopati logoRatopatiPrivatestory39 publishers
    26. गुन्डुमा सुरु भयो एमाले सचिवालय बैठक

      ९ वैशाख, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा शुरु भएको छ । शुक्रबार बोल्न बाँकी पदाधिकारीहरुले आजको बैठकमा आफ्नो कुरा राख्दैछन् । हिजो उपाध्यक्षहरुले बोलिसकेकाले आज महासचिव, उपमहासचिव र सचिवहरुले आफ्नो धारणा बैठकमा राख्नेछन् । राजनीतिक परिस्थितिबारे पदाधिकारीहरुको कुरा सकिएपछि कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायत कार्यसूचीमा बैठक प्रवेश गर्नेछ ।

    27. एमाले सचिवालय बैठक बस्दै, सदस्यहरूले धारणा राख्ने

      काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान साढे ११ बजे बस्नेछ । शुक्रबार सुरु भएको सचिवालय बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहनेछ । हिजो बोल्न बाँकी रहेका सदस्यहरुले आज आफ्नो धारणा राख्नेछन् । हिजोको बैठकमा बोल्ने केही सदस्यले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा […]

    28. गुण्डुमा आज पनि बस्दैछ एमाले सचिवालय बैठक

      शनिबार बिहान साढे ११ बजे अध्यक्ष ओलीको निवास गुण्डुमा बैठक बस्नेछ।

      Setopati logoSetopatiPrivatepolitics39 publishers
    29. गुन्डुमा आज पनि बस्दैछ एमाले सचिवालय बैठक

      काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । शुक्रबार झण्डै ६ घण्टा बसेको बैठकमा उपाध्यक्षहरूले आ आफ्नो विषय राखेका थिए । सो क्रममा उनीहरुले अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । आजको बैठकमा आएको सुझावको […]

    30. एमाले सचिवालय बैठक शनिबार पुनः बस्ने

      भक्तपुर – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ः०० बजे बसेको केन्द्रीय सचिवालय बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनिभूत छलफल गरिएको छ । साँझ बैठकपछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको […]

    31. ... त्यसपछि बिग्रियो एमाले बैठकको माहोल, अनि छायो सन्नाटा

      काठमाडौँ । अन्य दिनको तुलनामा शुक्रबार बसेको नेकपा एमालेको सचिवालय बैठकको माहोल निकै भिन्न बनेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकमा ११ वटा एजेण्डा छलफलका लागि प्रस्तुत गरिएका थिए । तर, ती एजेण्डा

      Ratopati logoRatopatiPrivatestory39 publishers
    32. ओलीलाई सुब्बाको कटाक्ष : पार्टी तपाईँको प्राइभेट कम्पनी हो ?

      काठमाडौँ । गत फागुन २१ भएको निर्वाचन समीक्षासहित नेताहरूको कार्य विभाजन गर्न बसेको नेकपा एमालेको सचिवालय बैठकमा नेताहरूबिच नोकझोक चलेको छ। शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा झण्डै ६ घण्टा बसेको बैठकमा अध्यक्ष ओलीसँग

      Ratopati logoRatopatiPrivatestory39 publishers
    33. एमाले सचिवालय बैठक: निर्वाचन र पार्टीको समग्र समीक्षा सुरु, शनिबार फेरि बस्ने

      भक्तपुर, जेठ ८ गते । नेकपा (एमाले) को सचिवालय बैठकमा पार्टीको समग्र सांगठनिक अवस्था र गत निर्वाचनको समीक्षा सुरु भएको छ ।शुक्रबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओल...

    34. ६ घण्टा बसेको एमाले बैठकमा के–के भयो ?

      काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने गरी सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार झण्डै ६ घण्टा बसेको बैठकमा उपाध्यक्षहरूले बोलेपछि शनिबार बस्ने गरी बैठक सकिएको उपमहासचिव लेखराज भट्टले

      Ratopati logoRatopatiPrivatestory39 publishers
    35. एमाले बैठक चार घण्टादेखि गुण्डुमा जारी

      काठमाडाैँ। नेताहरूको कार्य विभाजन गर्न बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठक झण्डै चार घण्टायता जारी छ। अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको गुण्डुमा मध्याह्न १२ बजे सुरु भएको बैठक जारी रहेको एमाले नेतृ निरु पालले

      Ratopati logoRatopatiPrivatestory39 publishers
    36. एमाले सचिवालय बैठकः कार्य विभाजन अन्तिम रुप दिइँदै

      गोरखापत्र अनलाइनकाठमाडौं, जेठ ८ गते । नेकपा (एमाले) को सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवासमा सुरु भएको बैठकले पार्टी नेताहरुको जिम्मेवारी तोक...

    37. गुण्डुमा एमाले सचिवालय बैठक

      नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक शुरू भएको हो ।बैठकमा नेताहरूको कार्यविभाजनबारे छलफल हुने जनाइएको छ । नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिन एमाले सचिवालय बैठक बसेको हो । एमालेको गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन अहिलेसम्म भएको थिएन ।

      Lokaantar logoLokaantarPrivatestory39 publishers
    38. गुण्डुमा एमाले सचिवालय बैठक

      बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ ।

CPN-UML Secretariat Meeting Discusses Leadership and Internal Work Division · K cha khabar