Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Maylast: 24 May

एसियन गेम्स क्रिकेट छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ को पुरुष एसियन गेम्स छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। सिङ्गापुरमा मे ३१ देखि जुन ९ सम्म आयोजना हुने यस प्रतियोगिताका लागि क्यानले रोहित पौडेलको स्थानमा ऐरीलाई कप्तान नियुक्त गरेको हो। टोलीमा कुशल भुर्तेल, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख जस्ता अनुभवी खेलाडीहरू समावेश छन्।

Summary by Jayaman

TopicsCricket
12publishers
13headlines
Span: 2 hoursNE onlyUpdated 24 May
Covered by
+4
Broke on K cha khabarRatopati logoRatopati

एसियन गेम्स क्वालिफायरका लागि नेपाली क्रिकेट टोलीको घोषणा : दीपेन्द्रलाई कप्तानीको कमान

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सिङ्गापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आगामी मे ३१ देखि जुन ९,

story13 publishers
Coverage

12 more headlines since

first · 24 Maylatest · 24 May
    1. एसियन गेम्स क्वालिफायरका लागि ऐरीको नेतृत्वमा टोली घोषणा

      काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले सिंगापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। छनोट हुने टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका छन्। त्यस्तै टोलीमा कुशल भुर्तेल, […]

    2. एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्र ऐरीको कप्तानीमा टोली घोषणा

      काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ। सिंगापुरमा ३१ मे देखि सुरु हुने छनोट प्रतियोगितामा रोहित पौडेल, सोमपाल कामी र करण केसी फर्किएका छन्। उनीहरू यसअघि यूएईसँगको शृङ्खलामा खेलेका थिएनन्। खेल जुन ९ सम्म चल्नेछ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल […]

    3. सिंगापुरमा हुने एशियन गेम्स क्वालिफायर्सका लागि दिपेन्द्रको कप्तानीमा टिमको घोषणा

      काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिंगापुरमा हुने पुरुष एशियन गेम्स क्वालिफायर्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा राष्ट्रिय टिमको घोषणा गरेको छ । क्यानले दिपेन्द्रको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

      Global Aawaj logoGlobal AawajPrivatearchives13 publishers
    4. एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

      काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । प्रतियोगिता मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्य नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । छनोट हुने टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका […]

    5. एसियन गेम्स छनोट प्रतियोगिताका लागि ऐरीको कप्तानीमा राष्ट्रिय टोली घोषणा

      नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports13 publishers
    6. दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने टोलीको घोषणा

      नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।प्रतियोगिता मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्य नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।छनोट हुने टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका छन् ।त्यस्तै टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन् ।त्यसैगरी, कर

      Lokaantar logoLokaantarPrivatestory13 publishers
    7. एसियन गेम क्वालिफायर : दीपेन्द्रको नेतृत्वमा टोली घोषणा

      काठमाडौं- एसियन गेम क्वालिफायरका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ कप्तान तोकेको छ । क्यानले रोहित पौडेललाई कप्तानबाट हटाएर दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेकाे हो । टोलीमा दीपेन्द्र कप्तान भए

      Ajako Artha logoAjako ArthaPrivatestory13 publishers
    8. एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा: कप्तानमा दीपेन्द्र ऐरी

      काठमाडौँ, जेठ ११ गते । एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गर...

    9. दीपेन्द्रको कप्तानीमा नेपालले एसियन गेम्स क्वालिफायर खेल्ने, रोहित पनि समेटिए

      सिंगापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली टोलीको घोषणा गरिएको छ।

    10. एसियन गेम्स छनोटका लागि नेपाली टोली घोषणा,  छनोट पार गर्न कति खेल जित्न पर्छ?

      नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स २०२६ को छनोट प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।

      Setopati logoSetopatiPrivatesports13 publishers
    11. एसियन गेम क्वालिफायरका लागि ऐरीको नेतृत्वमा टी२० टोली घोषणा, रोहित पनि समेटिए

      काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले एसियन गेम क्वालिफायरका लागि क्यानले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा दीपेन्द्र कप्तान भए पनि रोहित पनि छन्। उनीहरूबाहेक कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका […]

    12. एसियन गेम्स छनोटका लागि नेपाली क्रिकेट टोलीको

      १० जेठ, काठमाडौं । सिंगापुरमा आयोजना हुने एसियन गेम्स अन्तर्गत क्रिकेटको छनोट प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै टोलीको घोषणा गरेको हो । कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् । यसअघि यूएईसँगको शृङ्खलामा नखेलेका रोहित पौडेल, सोमपाल कामी र करण केसी टोलीमा फर्किएका छन् […]

Dipendra Singh Airee to Lead Nepal in Asian Games Cricket Qualifier · K cha khabar