Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Maylast: 24 May

धनगढीमा नेपाली कांग्रेस देउवा पक्षको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु गरेको छ। धनगढीको सौराई स्क्वायरमा सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा भएको यस भेलालाई 'बृहत्तर एकता र पुनर्जागरण' को अभियान भनिएको छ। भेलामा रमेश लेखक, एनपी साउद, मोहन बस्नेत र प्रदेश सभापति वीर बहादुर बलायर लगायतका नेताहरूको सहभागिता रहेको छ।

Summary by Jayaman

6publishers
8headlines
Span: 9 hoursNE onlyUpdated 24 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

धनगढीमा नेपाली कांग्रेस देउवा पक्षको सुदूरपश्चिम प्रदेशस्तरीय भेला

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिको धनगढीमा प्रदेश स्तरीय भेला सुरु हुँदै छ। यो भेला देउवा पक्षले गरेको हो। नेपाली का‌ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा बृहत्तर एकता र पुनर्जागरणका लागि प्रदेशस्तरीय भेला आयोजना गरिएको

story8 publishers
Coverage

7 more headlines since

first · 24 Maylatest · 24 May
    1. ‘सभापतिले पार्टीलाई कमजोर बनाउनुभयो’

      काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन पक्षले विभिन्न प्रदेशहरूमा कार्यक्रम सञ्चालन गरिरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा समूह पनि शक्ति सञ्चयको कसरतमा जुटेको छ। शनिबार पोखरामा ‘नेपाली कांग्रेसका बृहत्तर एकता पुनर्जागरण’ कार्यक्रम गरेको देउवा समूहले आइतबार सुदूरपश्चिमको धनगढीमा भेला गरेको हो। संस्थापन समूहले केही दिनअघि सुदूरपश्चिममा कार्यक्रम गरेको थियो। विशेष महाधिवेशनपछि पार्टीको नेतृत्व गगन थापाको हातमा पुगेपछि औपचारिक […]

    2. सुदूर कांग्रेसको निष्कर्ष : विशेष महाधिवेशनबाट चुनिएको नेतृत्व असफल, देउवामाथिको आरोप फिर्ताकाे माग (निष्कर्षसहित)

      काठमाडौँ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले पार्टीको विशेष महाधिवेशनबाट आएको केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ । धनगढीमा सम्पन्न प्रदेशस्तरीय भेलाले पार्टीभित्रको आन्तरिक कलह, गुटबन्दी र वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर

      Ratopati logoRatopatiPrivatestory8 publishers
    3. काँग्रेस देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा

      धनगढी । नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला धनगढीमा सुरु भएको छ । आइतबार संस्थापन इतर पक्ष नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा भेला सुरु भएको हो । भेलामा नेपाली कांग्रेस पार्टी सुदूरपश्चिमका सभापति

      Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
    4. धनगढीमा कांग्रेसको प्रदेशस्तरीय भेला : देउवा पक्षीय नेता कार्यकर्ता मात्र सहभागी

      कांग्रेस प्रदेश समितिले आयोजना गरिएको भनिए पनि भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ता मात्र सहभागी छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers
    5. देउवा पक्षले गर्‍यो सुदूरपश्चिममा भेला

      नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सुदूरपश्चिम प्रदेशमा भेला गरेका छन्।

      Setopati logoSetopatiPrivatepolitics8 publishers
    6. देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु

      १० जेठ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु गरेको छ । उक्त समूहले धनगढीमा ‘नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरणको लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ लेखिएको ब्यानरमा भेला सुरु गरेको हो । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना गरिएको भेलामा देउवा समूहका रमेश लेखक, एनपी साउद, मोहन बस्नेत, […]

    7. धनगढीमा नेपाली कांग्रेस संस्थापन इतर पक्षको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु

      कैलाली। नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिको धनगढीमा प्रदेश स्तरीय भेला सुरु भएको छ। यो भेला देउवा पक्ष नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको हो। भेलामा नेपाली कांग्रेस पार्टी सभापति वीर बहादुर बलायर, नेता रमेश लेखक,

      Ratopati logoRatopatiPrivatestory8 publishers
Nepali Congress Deuba Faction Holds Provincial Gathering in Dhangadhi · K cha khabar