Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Maylast: 26 May

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पहिलो राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि जेठ १५ गतेभित्र ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ। केन्द्रीय निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचन प्रक्रियामा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरिने तयारी गरिएको छ।

Summary by Jayaman

12publishers
15headlines
Span: 2d 4hNE onlyUpdated 26 May
Covered by
+4
Broke on K cha khabarRatopati logoRatopati

रास्वपाले सार्वजनिक गर्‍याे राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक साङ्गठनिक र निर्वाचनसम्बन्धी प्रक्रियाहरूको समयसीमा

story15 publishers
Coverage

14 more headlines since

first · 24 Maylatest · 26 May
    1. रास्वपामा महाधिवेशनको तयारी तीव्र, विधानमा के–के हुँदैछ संशोधन ?

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको कार्यतालिका स्वीकृत गरेसँगै आन्तरिक गृहकार्य तीव्र पारेको छ । महाधिवेशन तयारी सम्बन्धमा जेठ ६ गते बसेको केन्द्रीय निर्वाचन आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको थियो । कार्यतालिकाअनुसार निर्वाचन

      Ratopati logoRatopatiPrivatestory15 publishers
    2. रास्वपाको ‘फास्ट ट्र्याक’ महाधिवेशन: लोकतान्त्रिक शुद्धीकरण कि ‘राजनीतिक हतारो’ ?

      नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनालाई जगैदेखि संस्थागत गर्ने उद्देश्यका साथ पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics15 publishers
    3. रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्यतालिकाका ’boutमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ । स्वीकृत कार्यतालिकाअनुसार यही जेठ १५ गतेसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ । यस्तै यही जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला […] The post रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    4. रास्वपाले सार्वजनिक गर्यो प्रथम महाधिवेशन तयारी कार्यतालिका

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ ।पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ ।स्वीकृत कार्यतालिका अनुसार यही जेठ १५ गतेसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने छ ।यस्तै यही जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन तथा जेठ ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश हुनेछन् ।यस्तै जेठ २५ गतेसम्म महाधिवेश

      Lokaantar logoLokaantarPrivatestory15 publishers
    5. रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ । स्वीकृत कार्यतालिकाअनुसार यही जेठ १५ गतेसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ । यस्तै यही जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन […]

    6. रास्वपाको पहिलो महाधिवेशन कार्यतालिका सार्वजनिक

      काठमाडौँ, जेठ १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङ...

    7. रास्वपाको राष्ट्रिय महाधिवेशन कार्यतालिका सार्वजनिक

      काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार आगामी जेठ १५ गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने जेठ १० गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटको प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने प्रावधान राखिएको छ। कार्यतालिकाअनुसार स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदनहरू जेठ २० गतेभित्र सङ्कलन गरिनेछ […]

    8. रास्वपाद्वारा राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक, इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिने

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको आन्तरिक तयारीलाई तीव्र पार्दै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक साङ्गठनिक र निर्वाचनसम्बन्धी प्रक्रियाहरूको समयसीमा निर्धारण

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives15 publishers
    9. रास्वपाले सार्वजनिक गर्‍याे राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक साङ्गठनिक र निर्वाचनसम्बन्धी

      Global Aawaj logoGlobal AawajPrivatearchives15 publishers
    10. रास्वपा निर्वाचन आयोगले निकाल्यो महाधिवेशन कार्यतालिका

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको छ।

      Setopati logoSetopatiPrivatepolitics15 publishers
    11. रास्वपाले टुंग्यायो महाधिवेशन तयारी कार्यतालिका

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका टुंग्याएको छ। केन्द्रीय निर्वाचन आयोगले महाविधेशन तयारी कार्यतालिम स्वीकृत गरेको छ। सो कार्यतालिकाअनुसार अनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेस, अधिवेशन प्रतिवेदन संकलनलगायत कार्यहरू समयसीमाभित्रै सम्पन्न गरिने जनाएको छ। आयोगका अनुसार यसका कार्यहरू जेठ ७ बाटै सुरु भइसेको छ। ७७ जिल्ला तथा सातै प्रदेशमा […] The post रास्वपाले टुंग्यायो महाधिवेशन तयारी कार्यतालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    12. रास्वपाले सार्वजनिक गर्‍यो पहिलो राष्ट्रिय महाधिवेशन कार्यतालिका, यस्तो छ चुनावी सेड्युल

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको औपचारिक तयारी सुरु गर्दै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics15 publishers
    13. रास्वपा महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक

      रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।

    14. रास्वपाले सार्वजनिक गर्‍यो महाधिवेशन तयारी कार्यतालिका

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले प्रदेश तथा जिल्ला समितिका सभापतिहरूलाई पत्राचार गर्दै महाधिवेशन तयारीका कामहरू निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएको हो। केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा हस्ताक्षरित पत्रअनुसार आयोगको गत वैशाख ६ गतेको निर्णयबमोजिम महाधिवेशन तयारी कार्यतालिका स्वीकृत […]

Rastriya Swatantra Party Releases Schedule for First National Convention · K cha khabar