Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 26 May

प्रधानमन्त्री बालेन्द्र शाह र युरोपेली संघका राजदूतहरूबीच सामूहिक भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढीकरण र विकास साझेदारीका विषयमा छलफल भएको थियो। प्रधानमन्त्रीले २३ जना कूटनीतिज्ञहरूलाई आगामी बजेट र नेपाली हवाई क्षेत्रमाथि युरोपले लगाएको प्रतिबन्ध लगायतका विषयमा जानकारी गराउनुभएको थियो।

Summary by Jayaman

12publishers
26headlines
Span: 23 hoursNE onlyUpdated 26 May
Covered by
+4
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

प्रधानमन्त्रीले मंगलबार इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्नुहुने

काठमाडौँ, जेठ ११ गते । प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग मंगलबार संयुक्त भेटवार्ता गर्नु हुनेछ । प्रधानमन्त्री शा...

news26 publishers
Coverage

25 more headlines since

first · 25 Maylatest · 26 May
    1. ईयू राजदूतहरूसँग बालेनको छलफल : बहुध्रुवीय कूटनीतिक संकेत

      काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग गरेको सामूहिक छलफललाई सामान्य शिष्टाचार भेटभन्दा धेरै ठूलो कूटनीतिक संकेतका रूपमा हेरिएको छ। विशेषतः केही साताअघि नेपालस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग भएको सामूहिक संवादपछि पुनः ईयू-केन्द्रित अलग छलफल हुनु अहिलेको सरकार आफ्नो परराष्ट्र नीति र अन्तर्राष्ट्रिय […]

    2. इयूमा आबद्ध देशका राजदूतसँग प्रधानमन्त्रीको छलफल, ‘वान टु वान’ फोटो सेसन (तस्बिरहरू)

      काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा काठमाडौँ र नयाँदिल्लीस्थित इयू आबद्ध देशका राजदूत तथा मिसन

      Ratopati logoRatopatiPrivatestory26 publishers
    3. प्रधानमन्त्री शाहको इयूका राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुसँग सामूहिक भेट र संवाद गरिरहेको प्रधानमन्त्रीको

      Global Aawaj logoGlobal AawajPrivatearchives26 publishers
    4. प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

      काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली युनियन अन्तर्गतका राजदूतसहित २३ जना कुटनीतिज्ञसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मंगलबार भेटवार्ता भएको हो। राजदूतहरुलाई मर्यादा क्रमअनुसार बैठक कक्ष व्यवस्थापन गर्न तथा अन्य आवश्यक तयारीका लागि परराष्ट्र मन्त्रालयले अघिल्लो सातादेखि नै तयारी गरेको थियो। सहसचिव नेतृत्वमा परराष्ट्रका अधिकारीहरु आज बिहादेखि प्रधानमन्त्री कार्यालयमै थिए। प्रधानमन्त्री शाहले […] The post प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    5. प्रधानमन्त्री शाह र इयूमा आबद्ध राजदूत तथा मिसन प्रमुखबिच भेटवार्ता

      प्रधानमन्त्री बालेन्द्र शाह र इयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूबिच भेटवार्ता भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics26 publishers
    6. ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग प्रधानमन्त्री बालेनको छलफल

      प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र युरोपेली सङ्घ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूबीचको छलफल शुरू भएको छ ।प्रधानमन्त्री बालेनले बिहान साढे ११ बजेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूलाई छलफलका लागि बोलाएका थिए । उनीहरूबीचको छलफल केही ढिलो गरी शुरू भएको हो ।प्रधानमन्त्री बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ

      Lokaantar logoLokaantarPrivatestory26 publishers
    7. प्रधानमन्त्रीसँग इयूका राजदूत र मिसन प्रमुखको भेट (फोटो फिचर)

      काठमाडौँ, जेठ १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्नुभएको छ । मंगल...

    8. प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई (तस्बिरहरू)

      काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सिंहदरबारमा संयुक्त भेटघाट गरेका छन् । उनले सरकार बजेट निर्माणमा जुटिरहेका बेला प्रमुख दातृराष्ट्रका प्रतिनिधिहरूसँँग सामूहिक रुपमा भेटेका हुन्। भेटका क्रममा नेपालमा नयाँ सरकार आएपछिको विकसित घटना, नयाँ बजेट र युरोपमा नेपालमाथिको हवाई प्रतिबन्ध आदि […]

    9. प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

      मंगलबार बिहान (ईयू) मा आबद्ध काठमाडौं र नयाँ दिल्लीका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

    10. प्रधानमन्त्री बालेन भेट्न सिंहदरबार पुगे इयूका राजदूत र मिसन प्रमुख

      काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेट गर्दैछन् । संयुक्त भेटवार्ता गर्ने कार्यक्रम अनुसार इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुख अहिले सिंहदरबार पुगेका छन् । उनीहरुले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेनसँग भेट गर्न लागेका हुन् । प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ […]

    11. प्रधानमन्त्री शाहसँग छलफल गर्न ईयूका कूटनीतिज्ञहरू सिंहदरबारमा, तस्बिरहरू

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग मंगलबार संयुक्त भेटवार्ता गर्दैछन्। तय भएको कार्यक्रम अनुसार इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरू सामूहिक भेट र संवादका लागि सिंहदरबारस्थित प्रधानमन्त्री

      Ratopati logoRatopatiPrivatestory26 publishers
    12. आज प्रधानमन्त्रीले युरोपेली संघका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

      काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले यहाँस्थित युरोपेली संघ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त आज भेटवार्ता गर्नुहँुदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले उहाँहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम रहेको छ

      Ajako Artha logoAjako ArthaPrivatestory26 publishers
    13. प्रधानमन्त्रीले आज ईयूआबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल गर्ने

      १२ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्ने भएका छन् । उनले मंगलबार बिहान (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्ने भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले बिहान ११:३० बजे सामूहिक भेट र […]

    14. प्रधानमन्त्री शाहले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

      काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग आज संयुक्त भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद

      Ratopati logoRatopatiPrivatestory26 publishers
    15. प्रधानमन्त्री शाहले आज गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै

      काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार नेपालस्थित युरोपेली संघ (इयू) मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त रुपमा छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार बिहान साढे ११ बजे सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हाे । प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले सामूहिक भेटका अवसरमा नेपालको वर्तमान […]

    16. प्रधानमन्त्री बालेन्द्रले इयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै

      प्रधानमन्त्री बालेन्द्र शाहले आज (मंगलबार) यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्दै छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics26 publishers
    17. प्रधानमन्त्रीसँग कूटनीतिज्ञको छलफल आज

      गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मङ्गलबार काठमाडौँस्थित युरोपेली सङ्घ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भे...

    18. प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

      काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू)मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे […]

    19. प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

      काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्तागर्ने भएका छन् । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकता’bout जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ । यसअघि चैत २५ गते […] The post प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    20. प्रधानमन्त्रीले ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

      काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार काठमाडौँस्थित युरोपेली संघ (ईयू) मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे […]

    21. प्रधानमन्त्रीले भोलि इयु आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

      प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली संघ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।

      Setopati logoSetopatiPrivatepolitics26 publishers
    22. प्रधानमन्त्रीले मंगलबार इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

      प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics26 publishers
    23. प्रधानमन्त्री बालेनले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

      काठमाडौँ । धानमन्त्री बालेन शाहले युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भोलि संयुक्त भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद

      Ratopati logoRatopatiPrivatestory26 publishers
    24. ईयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

      प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले युरोपेली सङ्घ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भोलि संयुक्त भेटवार्ता गर्ने भएका छन् ।प्रधानमन्त्री बालेनले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।प्रधानमन्त्री बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफ

      Lokaantar logoLokaantarPrivatestory26 publishers
    25. प्रधानमन्त्रीले भोलि ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

      काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले भोलि नेपालका लागि नियुक्त युरोपेली सङ्घ (इयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने उक्त भेटमा प्रधानमन्त्री शाहले नेपालका वर्तमान प्राथमिकता, विकास साझेदारी तथा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे धारणा राख्नेछन्। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा […]

PM Balendra Shah Meets EU Ambassadors to Discuss Bilateral Relations · K cha khabar