
रास्वपाबाट कांग्रेस प्रवेश गरेकी ममता शर्मा केन्द्रीय सदस्यमा मनाेनीत
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका ममता शर्मा (बारा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन




