निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती
यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने छ ।
स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै निजी अस्पतालहरूबाट प्रदान गरिने आकस्मिक बाहेकका सबै बीमा सेवाहरू जेठ १६ गतेदेखि स्थगित गर्ने निर्णय गरेको छ। बोर्डको जेठ ११ गते बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि निजी स्वास्थ्य संस्थाहरूमा यो कटौती लागू गर्ने निर्णय गरेको हो। यस निर्णयबाट निजी मेडिकल कलेज र अस्पतालहरूमा उपचार गराउँदै आएका हजारौं बिरामीहरू प्रत्यक्ष प्रभावित हुनेछन्।
Summary by Jayaman
यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने छ ।
15 more headlines since

काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गरेपछि लाखौँ बिरामी प्रभावित भएका छन् । साथै निजी मेडिकल कलेज तथा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत कार्यरत करिब दुई हजार दुई सय

काठमाडौँ, जेठ १५ गते । स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालले दिँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गरेपछि लाखौँ बिरामी प्रभावित भएका छन् । साथै निजी मेडिकल तथा अस्पतालमा स्वास्थ्य...

गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ १४ गते । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका आकस्मिकबाहेक सबै स्वास्थ्य बिमा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डले ब...
स्वास्थ्य बीमा बोर्डले वित्तीय संकट देखाउँदै अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेकका सेवा बन्द रहने जनाएको छ ।

काठमाडौ । स्वास्थ्य बिमा बोर्डले निजी (स्वास्थ्य संस्था) अस्पतालबाट प्रदान गरिने स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै निजी अस्पतालमा जेठ १६ देखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको जानकारी दिइन् । उनले बोर्डको बढ्दो वित्तीय सङ्कटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका […] The post निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकट देखाउँदै निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमाअन्तर्गतको आकस्मिकबाहेक अन्य सेवा स्थगन गर्ने निर्णय गरेको छ ।बोर्डले बुधबार जारी गरेको परिपत्रअनुसार यही जेठ १६ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाअन्तर्गत आकस्मिक सेवाबाहेकका सबै सेवा रोक्ने निर्णय भएको जानकारी दिएको हो ।स्वास्थ्य बीमा बोर्डको यही जेठ ११ गते बसेको बैठकको निर्णयअनुसार उक्त व्यवस्था लागू गर्न लागिएको परिपत्रमा उल्लेख छ ।बोर्डक

काठमाडौं। स्वास्थ्य बिमा बोर्डमा बढ्दै गएको वित्तीय संकटका कारण निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बिमाका सेवाहरू स्थगन गरिएको छ। बोर्डमा चुलिँदै गएको आर्थिक चुनौतीलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका निम्ति आकस्मिक (इमर्जेन्सी) बाहेकका सम्पूर्ण नियमित

काठमाडौँ। सरकारले निजी अस्पतालमा दिइँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो । बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बोर्डको यही जेठ ११ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डले […]

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक संकट गहिरिँदै गएपछि निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी अधिकांश सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डको जेठ ११ गते बसेको बैठकले बढ्दो वित्तीय दबाबलाई

काठमाडौं- सरकारले निजी अस्पतालमा दिइँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको

काठमाडौँ- सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बिहीबार सार्वजनिक गरेको सूचनामा यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै […]

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बीमाका सेवामा कटौती गरेको छ । स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै निजी अस्पतालहरूबाट उपलब्ध गराइने आकस्मिक (Emergency) बाहेकका अन्य स्वास्थ्य बीमा सेवाहरू स्थगित गर्ने निर्णय गरेको हो । सेवा प्रदायक अस्पतालहरूलाई पत्र पठाएर बोर्डले उक्त जानकारी गराएको हो । […]
बोर्डको यो निर्णयसँगै निजी अस्पताल तथा मेडिकल कलेजहरूमा स्वास्थ्य बिमामार्फत उपचार गराउँदै आएका सर्वसाधारण प्रत्यक्ष प्रभावित हुने भएका छन् ।

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएका स्वास्थ्य बीमा सेवामा कटौती गर्ने निर्णय गरेको छ । बोर्डको बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै आकस्मिक सेवा बाहेकका अन्य सबै बीमा सेवा अस्थायी रूपमा स्थगित गर्ने निर्णय बोर्डले गरेको हो । जेठ ११ गते बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले उक्त निर्णय गरेको बोर्डले जनाएको […]

काठमाडौँ । सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा सेवा आगामी जेठ १६ गतेदेखि स्थगित हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय सङ्कटलाई मुख्य कारण देखाउँदै निजी क्षेत्रका