
कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार बिहान ११:३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले बुधबार जनाएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका




_wydtXlHlhi.jpg)
_jngkj3r13m_7PHWnhfPpk.jpg)




