Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 5d ago

जेन-जी आन्दोलनमा मानव अधिकार उल्लंघन गरेको भन्दै ओली र लेखकलाई कारबाहीको सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरूलाई कारबाहीको सिफारिस गरेको छ। आयोगको प्रतिवेदनले तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई समेत दोषी ठहर गरेको हो। प्रचलित कानुनमा यस्तो उल्लंघनमा सजाय गर्ने स्पष्ट व्यवस्था नभएकाले नयाँ कानुन बनाएर उनीहरूमाथि कारबाही अघि बढाउन आयोगले सरकारलाई सुझाव दिएको छ।

Summary by Jayaman

13publishers
19headlines
Span: 2d 2hNE onlyUpdated 5d ago
Covered by
+5
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनकर्ता, कारबाहीको सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको ठहर राष्ट्रिय मानव अधिकार आयोगले गरेको छ ।

Coverage

18 more headlines since

first · 27 Maylatest · 5d ago
    1. कानुनविद्ले ओलीलाई देखाए मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च जाने आधार

      काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनबारे वरिष्ठ अधिवक्ताहरूसँग परामर्श गरेका छन्। आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले मानव अधिकार उल्लङ्घन गरेको ठहर गरेपछि ओलीले कानुनी राय लिएका हुन्। ओली निवास गुण्डुमा दुई घण्टा भएको छलफलमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, टीकाराम भट्टराई, […]

    2. मानवअधिकार आयोगको प्रतिवेदनले उठाएका गम्भीर प्रश्न– कार्यान्वयन होला त सिफारिस ?

      राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गरेपछि राजनीतिक तथा कानूनी वृत्तमा नयाँ बहस शुरू भएको छ ।आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई समेत मानवअधिकार उल्लंघनको आरोपमा कारबाही गर्न सिफारिस गरेको छ ।आयोगकी सदस्य लिली बस्न्यात थापाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन आयोगको बोर्डबाट अनुमोदन भएपछि बुधबार सार्वजनिक गरिएको हो ।प्रतिवेदनमा जे

      Lokaantar logoLokaantarPrivatestory19 publishers
    3. मानव अधिकार आयोगको प्रतिवेदन : सरकारलाई सिफारिस कार्यान्वयन गर्न ३ महिनाको समय

      काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानव अधिकार उल्लङ्घन गरेको ठहर गर्दै कानुन बनाएर कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। गत २०८२ भदौ २३

      Ratopati logoRatopatiPrivatestory19 publishers
    4. कार्की आयोग मौन बस्यो, मानवअधिकार आयोग बोल्यो

      राष्ट्रिय मानवअधिकार आयोयले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानवअधिकार उल्लंघनकर्ता भनेको छ । जेनजी आन्दोलनका आह्वानकर्ताहरूलाई समेत अनुसन्धानमा ल्याउन भनेको छ । मेयर बालेन शाह र नेपाली सेनाको विषयमा भने धेरै बोलेको छैन ।

    5. ओली, लेखक र गुरुङलाई नयाँ कानुन बनाएर कारवाही गर्न मानव अधिकार आयोगको सिफारिस

      काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना बारे राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई कानुन बनाएर कारवाही गर्न सिफारिश गरेको

      Global Aawaj logoGlobal AawajPrivatearchives19 publishers
    6. जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक, कस- कसलाई भयो कारबाही सिफारिस (पूर्णपाठ)

      काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएको हो। आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन संचारमन्त्री पृथ्वीसुब्बा गुरुङसहितलाई कारबाही गर्न सिफारिस गरेको छ।

    7. ओली, लेखक र गुरुङलाई मानवअधिकार उल्लंघनको कारबाही गर्ने कानुन नै छैन

      काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा दोषी देखिएका तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानवअधिकारको उल्लंघन गरेको कारबाही गर्ने कानुन नै नभएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले औँल्याएको छ । जेन–जी आन्दोलनको क्रममा उनीहरू दोषी रहेको तर, मानवअधिकार उल्लंघनको विषयमा सजाय गर्ने व्यवस्था प्रचलनमा रहेको कुनै पनि […]

    8. ‘सेनाको सहयोग लिनेबारे ओलीले कुनै निर्णय गरेनन्, दायित्व पूरा नगरी उदासीन बसे’

      राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३–२४ को घटनाको मुख्य कारक तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेको निष्कर्ष निकालेको छ ।आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघनकर्ताको रूपमा कारबाही सिफारिस गरेको छ । ओलीलाई दोषी किटान गर्दा आयोगले दुईवटा आधार लिएको देखिन्छ । सेनाबाहेकको सबै सुरक्षा निकाय असफल भइसकेको अवस्थामा सेनाको सहयोग लिने निर्णय नगराएको आयोगको निष्कर्ष छ ।‘भाद्र २३ गते बेलु

      Lokaantar logoLokaantarPrivatestory19 publishers
    9. ओली, लेखक र गुरुङलाई कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस

      काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलन सम्बन्धी आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै कारबाहीका लागि सिफारिस पनि गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नयाँ कानुन

      Ajako Artha logoAjako ArthaPrivatestory19 publishers
    10. मानव अधिकार उल्लंघनकर्ता ओली, लेखक र गुरुङलाई कानून बनाएर कारबाही गर्न सिफारिस

      काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नयाँ कानून बनाएर कारबाही गर्न भनेको छ । गत भदौ २३ र २४ गते भएको जनेजी आन्दोलनका विषयमा आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदन बुधबार सरकारलाई बुझाउँदै आयोगले उनीहरूलाई नयाँ कानून बनाएर […] The post मानव अधिकार उल्लंघनकर्ता ओली, लेखक र गुरुङलाई कानून बनाएर कारबाही गर्न सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    11. ओली, लेखक र गुरुङविरुद्ध नयाँ कानुन बनाएरै मुद्दा चलाउन आयोगको सिफारिस

      राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा चरम मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्य मानव अधिकार उल्लंघनकर्ता ठहर गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics19 publishers
    12. ओली, लेखक, गुरुङलाई नयाँ कानुन बनाएर कारबाही गर्न सिफारिस

      काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानवअधिकार उल्लंघनकर्ता ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ। भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको घटना छानबिन गर्न गठित आयोगको समितिको प्रतिवेदनले ओली, लेखक र गुरुङलाई मानवअधिकार उल्लंघनकर्ता ठहर गर्दै […]

    13. ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनकर्ता ठहर

      काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गरेको छ। भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएका हिंसात्मक

      Ratopati logoRatopatiPrivatestory19 publishers
    14. ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनकर्ता, कानून बनाएर कारबाही गर्न सिफारिस

      राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नयाँ कानून बनाएर कारबाही गर्न भनेको छ ।गत भदौ २३ र २४ गते भएको जनेजी आन्दोलनका विषयमा आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदन बुधबार सरकारलाई बुझाउँदै आयोगले उनीहरूलाई नयाँ कानून बनाएर कारबाही गर्न भनेको हो ।यी तीनै जनाले मावन अधिकार उल्लंघन गरेका तर मावन अधिकारका विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलित कुनै पनि कानूनमा नरहेकाले नयाँ का

      Lokaantar logoLokaantarPrivatestory19 publishers
    15. जेन-जी आन्दोलन : ओली, लेखक, गरूङ र वर्तमान आईजीपी कार्कीसहित उच्च पदस्थलाई कारबाही गर्न आयोगको सिफारिस

      काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोग नेपालले २०८२ भदौ २३ र २४ गते भएको नवयुवा (जेन–जी) आन्दोलनका क्रममा भएको मानवअधिकार उल्लङ्घनबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च राजनीतिक र सुरक्षा अधिकारीविरुद्ध कारवाही सिफारिस गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा […]

    16. ओली, लेखक र गुरुङलाई भुतप्रभावि कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस

      राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जेनजी आन्दोलनमाथिको दमनमा दोषी ठहर्याएको छ ।

    17. मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक: रवि, ओली, लेखकमाथी कारबाहीको सिफारिस (पूर्णपाठ)

      काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको ठहर गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives19 publishers
    18. ओली, लेखक र गुरूङमाथि कानुन बनाएर कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस

      राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य दुई जना मन्त्रीले मानव अधिकारको उल्लंघन गरेको ठहर गरेको छ।

      Setopati logoSetopatiPrivatepolitics19 publishers
NHRC Recommends Action Against Former PM Oli Over Human Rights Violations · K cha khabar