
८० वर्षीया वृद्धासहित २ सयभन्दा बढी अंगदातालाई किष्ट शिक्षण अस्पतालले गर्यो सम्मान
काठमाडौं । किष्ट शिक्षण अस्पतालअन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रले २०० भन्दा बढी अंगदातालाई सम्मान गरेको छ । मानव जीवन बचाउने महान कार्यमा योगदान पुर्याएबापत सम्मान तथा कृतज्ञता व्यक्त गर्न विशेष समारोह आयोजना गरिएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, विभिन्न नगर प्रमुख, नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्व, स्वास्थ्यकर्मी, प्रत्यारोपण विशेषज्ञ, बिरामी तथा अंगदाताको […]


