सरकारले आज ल्याउँदैछ आगामी आर्थिक वर्षका लागि बजेट
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आज सरकारले बजेट ल्याउँदैछ।
सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले बजेट वक्तव्यलाई संघीय संसद्मा पेश गर्न अनुमति दिएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय-व्ययको अनुमानित विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
Summary by Jayaman
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आज सरकारले बजेट ल्याउँदैछ।
20 more headlines since

काठमाडौँ, जेठ १५ गते । सरकारले २०८५ साललाई भिजिट नेपाल वर्षको रुपमा अगाडि सार्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै...

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३-८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई संघीय संसदमा पेश गर्न लाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं

काठमाडौँ, जेठ १५ गते । मन्त्रीपरिषद् बैठकबाट आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट स्वीकृत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रीपरिषद् बैठकले बजेट स्वीकृत गरेको...

काठमाडौं- सरकारले संघीय संसद्मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले
काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई संघीय संसदमा पेश गर्न लाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) […]

काठमाडौँ। सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई सङ्घीय संसद्मा पेश गर्न स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको […]

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई सङ्घीय संसद्मा पेश गर्न स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको […]

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट वक्तव्य स्वीकृत गरेको छ।...

आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।...
सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको छ।

मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ।

काठमाडौँ । सरकारले संघीय संसदमा प्रस्तुृत हुने आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । मन्त्रिपरिषद्को

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट मन्त्रिपरिषद् बैठकबाट पारित गराउन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालय प्रस्थान गरेका छन्। अर्थ मन्त्रालयमा बजेटको अन्तिम तयारी पूरा गरेपछि उनी मन्त्रिपरिषद् बैठकमा भाग लिन

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषद्बाट पारित गराएर संसद्मा जाने तयारीमा छन्। उनले बिहीबार नै बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराइसकेका छन् । सरकारले यस पटक करिब २१ खर्ब आसपासको बजेट ल्याउन सक्ने अनुमान छ । […]

काठमाडौँ। मन्त्री परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले आर्थिक वर्ष २०८३–८४ को बजेटबारे निर्णय गर्नेछ । आजै अपरान्ह ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३–८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । हरेक वर्ष जेठ १५ […]

काठमाडौँ। मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्ने कार्यसूची रहेको छ । आजै ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालयका अनुसार बैठक अपरान्ह २ बजे बोलाइएको छ । आजै ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ४ बजे संसद बैठकमा बजेट भाषण गर्नेछन् ।

काठमाडौं- आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो साढे २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि संसदमा पेश गरिने बजेट पारित गर्ने कार्यसूची रहेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्बाट पारित

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित […] The post सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौँ । सरकारले आज आर्थिक वर्ष २०८३र८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत