लुम्बिनीमा एमालेका ४ मन्त्रीले राजीनामा दिँदै
लुम्बिनी प्रदेश सरकारमा सामेल नेकपा (एमाले)का चार जना मन्त्रीहरूले सामुहिक राजीनामा दिने भएका छन्।
लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट सहभागी चार जना मन्त्रीहरूले बुधबार सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरी रहेका छन्। एमालेले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएसँगै सत्ता साझेदार नेपाली कांग्रेसभित्र पनि मन्त्री फेरबदलका लागि दबाब बढेको छ। पार्टीको निर्देशनअनुसार मन्त्रिपरिषद् पुनर्गठनका लागि उनीहरूले राजीनामा बुझाएका हुन्।
Summary by Jayaman
लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का चार जना मन्त्रीहरूले बुधबार सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालसहित दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरी रहेका छन्। बुटवलस्थित प्रदेश सरकारमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बीच उनीहरूले पदबाट राजीनामा दिएका हुन्।
लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट सहभागी चार जना मन्त्रीहरूले बुधबार सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरी रहेका छन्। एमालेले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएसँगै सत्ता साझेदार नेपाली कांग्रेसभित्र पनि मन्त्री फेरबदलका लागि दबाब बढेको छ। पार्टीको निर्देशनअनुसार मन्त्रिपरिषद् पुनर्गठनका लागि उनीहरूले राजीनामा बुझाएका हुन्।
लुम्बिनी प्रदेश सरकारमा सामेल नेकपा (एमाले)का चार जना मन्त्रीहरूले सामुहिक राजीनामा दिने भएका छन्।
6 more headlines since

बुटवल । लुम्बिनी प्रदेश सरकारक एमालेबाट मन्त्री रहेका चार जनाले सामुहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । सरकार पुनर्गठन गर्न एमालेले आफ्ना मन्त्रीलाई

लुम्बिनी प्रदेश सरकारबाट एमाले मन्त्रीहरूले सामूहिक राजीनामा दिएर बिदा भएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले लिखित राजीनामा दिएर मन्त्रालयबाट बिदा भएका हुन् ।

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका चार मन्त्रीले पार्टी निर्देशनअनुसार राजीनामा दिएपछि सत्ता साझेदार नेपाली कांग्रेसभित्र पनि मन्त्री हेरफेरको दबाब परेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले एमालेका मन्त्रीहरू फिर्ता बोलाइएपछि नयाँ
काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेको गठनबन्धन रहेको लुम्बनी प्रदेश सरकारका चार मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बनेका चार जना पदबाट बाहिरिएका हुन्। एमालेका तर्फबाट लुम्बनी सरकारमा मन्त्री बनेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले राजीनामा दिएका हुन्।

लुम्बिनी प्रदेश सरकारका नेकपा एमालेका चार जना मन्त्रीहरुले एकैसाथ राजिनामा दिएका छन्।

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सामेल नेकपा (एमाले) का चार जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले आज सामूहिक राजीनामा दिएका