
जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र: ‘युद्ध रोक्न आमनेसामने वार्ता गरौँ’
किभ– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव गरेका छन्। युरोपमा जारी युद्धतर्फ अमेरिकाको ध्यान पुनः केन्द्रित नभएसम्म ‘हात बाँधेर पर्खिरहनु गलत हुने’ उल्लेख गर्दै जेलेन्स्कीले युक्रेन र रुसबीचको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव भएको बताएका हुन्। उनले प्रस्तावित वार्ता नसकिएसम्म पूर्ण युद्धविरामको […]






