
इजरेल र हिज्बुल्लाह 'युद्धविरामका लागि सहमत'
अमेरिका र इरानबीच भएको सहमतिलाई लेबननमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ इजरेल र हिज्बुल्लाहबीच सहमति भएको हो।
इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच जारी द्वन्द्व अन्त्य गर्न युद्धविरामको सहमति भएको छ। अमेरिकी अधिकारीहरूले पुष्टि गरेको यो सम्झौता स्थानीय समयअनुसार शुक्रबार अपराह्न ४ बजेदेखि लागू भएको छ। इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले युद्धविरामको अवस्थामा रहेको तर आवश्यकता परे इजरायल लड्न तयार रहेको बताएका छन्।

अमेरिका र इरानबीच भएको सहमतिलाई लेबननमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ इजरेल र हिज्बुल्लाहबीच सहमति भएको हो।
4 more headlines since

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ। एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यो सम्झौता शुक्रबार स्थानीय समय अपराह्न साँझ ४ बजे लागु भएको छ। इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अफी डेफ्रिनले विज्ञप्तिमार्फत भनेका छन्, ‘हामी युद्धविरामको अवस्थामा छौँ। आवश्यक परेमा इजरायल लडाइँ जारी राख्न तयार छ।’ यसअघि इजरायलले दक्षिणी […]

काठमाडौँ । अमेरिका र इरानबिच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ताबीच इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’ भएका बिबिसीले जनाएको छ । एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिज्बुल्लाह समूह युद्धविराम
काठमाडौँ- इजरायल र लेबनानको हिजबुल्लाहबीच युद्धविराममा सहमति भएको छ। दुवै मुलुकबीच युद्धविरामको सहमति भएको अमेरिकाका एक वरिष्ठ अधिकारीले पुष्टि गरेको बीबीसीले जनाएको छ। यो सम्झौता शुक्रबार स्थानीय समयअनुसार अपराह्न ४ बजेदेखि लागू भएको छ। इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले विज्ञप्ति निकालेर भनेका छन्, ‘हामी युद्धविरामको स्थितिमा छौँ। यदि आवश्यकता प¥यो भने इजरायल लडाइँ […]
इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सहमति भएको छ ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश…
प्रतिनिधिसभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई सर्वसम्मतिले स्वीकृत गरेको…
प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार अपराह्न ४:३० बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित प्रध…