
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
पर्वत । रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका एक युवाले मासिक दुई लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएका छन् । जलजला गाउँपालिका–८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएका हुन् । विगत १३ […]


