
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६, ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई मङ्गलबार अनावश्यक रूपमा रोक्दै अश्लील प्रकृतिका गतिविधिसम्बन्धी मोलमोलाइ गरी दुःख–हैरानी दिएको आरोपमा पाँच विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको


