
पेट्रोलपम्प बन्द गर्नेलाई अब १० लाखसम्म जरिवाना, मन्त्रीको निर्देशनपछि कानुन संशोधन
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण अवरुद्ध गर्ने पेट्रोलपम्प सञ्चालकलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था गरेको छ। निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५
_fxNz7SQfOO.jpg)

