
सुदूरपश्चिमका मुख्यमन्त्रीले बिना हेलमेट मोटरसाइकल चलाएको भिडियो भाइरल
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिना हेलमेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक खाताबाट सार्वजनिक गरेको भिडियोमा मुख्यमन्त्री शाह सरकारी निवास परिसरमा बुलेट मोटरसाइकल चलाइरहेको देखिन्छ । भिडियो ‘माननीय मुख्यमन्त्रीज्यू’ शीर्षकसहित पोस्ट गरिएको थियो । भिडियो सार्वजनिक भएपछि मुख्यमन्त्रीले हेलमेट नलगाई मोटरसाइकल […]


_EjNilO4Y3f.jpg)
