
आन्दोलनरत चिकित्सक र सरकारबिच ५ बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबिच ५ बुँदे सहमति भएको छ । बुधबार सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन्।
नेपाल सरकार र नेपाल चिकित्सक सङ्घबीच बुधबार पाँच बुँदे सहमति भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गरी आन्दोलन गरेका थिए। सहमतिसँगै चिकित्सकहरूले आफ्ना सबै विरोधका कार्यक्रम फिर्ता लिएका छन् भने सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
स्वास्थ्यकर्मीमाथि भएका कुटपिट र दुर्व्यवहारका घटनापछि सरकार र नेपाल चिकित्सक संघबीच बुधबार पाँच बुँदे सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको यस सहमतिसँगै चिकित्सकहरूले आफ्ना आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्। सहमति प्रक्रियामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारको विरोधमा आन्दोलनरत चिकित्सक र सरकारबीच बुधबार पाँच बुँदे सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्तामा गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका पदाधिकारीहरूको सहभागिता रहेको थियो। सहमतिसँगै नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिने निर्णय गरेको छ।
नेपाल सरकार र नेपाल चिकित्सक सङ्घबीच बुधबार पाँच बुँदे सहमति भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गरी आन्दोलन गरेका थिए। सहमतिसँगै चिकित्सकहरूले आफ्ना सबै विरोधका कार्यक्रम फिर्ता लिएका छन् भने सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबिच ५ बुँदे सहमति भएको छ । बुधबार सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन्।
18 more headlines since
नेपाल सरकार र नेपाल चिकित्सक संघबीच भएको ५ बुँदे सहमति अनुसार स्वास्थ्य क्षेत्रसँग जोडिएका विभिन्न ऐनका दफाहरू परिमार्जन गर्ने गृहकार्य शुरू भएको छ ।यस सहमतिले एकातिर स्वास्थ्यकर्मीहरूलाई कार्यस्थलमा हुने कुटपिट र कानूनी त्रासबाट जोगाउने बलियो आधार दिनेछ भने, अर्कोतिर बिरामी वा उपभोक्ताले चिकित्सा लापरवाहीविरुद्ध न्याय र क्षतिपूर्ति पाउने विद्यमान सरल अधिकारहरू संकुचित हुने खतरा बढेको छ ।नेपाल सरकार र नेपाल चिकित्सक संघबीच बुधबार भएको वार्तामा तत्काल स्वास्थ्य क्षेत्रको संकट टार्नका लागि पाँच बु
बुधबार सरकार र नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो ।
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरूले जारी राखेका विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन् ।संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएलगत्तै अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् । चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार भएको भन्दै नेपाल चिकित्सक सङ्घले दोषीमाथि कारबाहीका लागि दबाब दिन मङ्गलबार र बुधबार

स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ।

काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबिच ५ बुँदे सहमति भएको छ । बुधबार सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य

स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नवजात शिशु र गर्भवती महिलाहरूका लागि सिकल सेल र थालसेमियाको निःशुल्क स्क्रि…
नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दाबी गर्दै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न आग्रह गरे…
परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ। परराष्ट्र मन्…