पदाधिकारी बैठकबाट केन्द्रीय समितिको एजेन्डा तय गर्दै कांग्रेस
आइतबार बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय गर्न पदाधिकारी बैठक बस्दैछ ।पदाधिकारी बैठक शनिबार साढे ११ बजेपछि केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।कांग्रेसमा केन्द्रीय कार्यसमिति बैठक अघि पदाधिकारी बैठक बसेर एजेन्डा तय गर्ने प्रचलन छ ।संस्थापन इतर समूहले यही साउन २९ गतेका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले आइतबार केन्द्रीय कार्यसमिति बैठक राखेर छलफल गर्न लागेको हो ।सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै कांग्रेस विवाद फेरि पेचिलो बनेको छ । बिहीबार प्रधानन्यायाधीश डा.


_dvAxIYWDd2.jpg)