
कांग्रेस मन्त्रीको राजीनामा मुख्यमन्त्री कार्कीले नै रोके
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा तत्काललाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आग्रहमा रोकिएको खुलेको छ । नेकपा एमाले र नेकपाबिच भएको तीन बुँदे सहमति अनुसार प्रदेश सरकार गठनको तयारी भएपछि नेपाली कांग्रेसका ४ मन्त्री

