Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 3h agolast: 56 min ago

श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठकमा सुदन किराती समूहलाई प्रवेश निषेध

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक आज धरानको होटल गोर्खामा सुरु भएको छ। पार्टी एकता भएको चार महिना पुग्दा पनि पूर्वमन्त्री सुदन किराती समूहका केन्द्रीय सदस्यहरूलाई बैठकमा सहभागी हुन रोक लगाइएको छ। बैठकमा बोलाइएपछि किराती समूहले आफ्नो आन्तरिक रणनीति तय गर्न छुट्टै छलफल सुरु गरेको छ।

2 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstNepal Press logoNepal Press

धरानमा आजदेखि श्रम संस्कृतिको केन्द्रीय समिति बैठक, सुदन समूहलाई बोलाइएन

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक आज धरानको होटल गोर्खामा बस्दैछ । पूर्वमन्त्री सुदन किराती समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलोपटक बस्न लागेको बैठकमा किराती समूहलाई भने बोलाइएको छैन ।

Coverage

3 more headlines since

first · 3h agolatest · 1h ago
  1. श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक : एकता अनुमोदन गरेर मात्रै सुदन किराँती समूहलाई बैठकमा बोलाउने

    विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक सुनसरीको धरानस्थित होटल गोर्खामा बसिरहेको छ । पूर्वमन्त्री सुदन किराँती समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा किराँती पक्ष भने

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. श्रम-संस्कृतिको बैठकमा पुगेका किराती पक्षका केन्द्रीय सदस्यलाई प्रवेश दिइएन

    श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक धरानमा सुरू भएको छ । बैठकमा सुदन किराती समूहलाई भने प्रवेश निषेध गरिएको छ ।

  3. हर्कले बैठकमा नबोलाएपछि आन्तरिक रणनीति बनाउन सुदन समूह छुट्टै छलफलमा

    काठमाडौं । श्रम संस्कृति पार्टीसँग पूर्वमाओवादी नेता सुदन किरातीले गरेको एकता चार महिनामै संकटमा परेको छ । आजबाट सुरू भएको श्रम संस्कृतिको केन्द्रीय समिति बैठकमा किराती समूहलाई नबोलाइएपछि आन्तरिक खटपट सतहमा आएको हो । श्रम संस्कृति पार्टीबाट कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा स्वयं हर्क साम्पाङले किराँतीको प्रचार गरेका थिए । तर, साम्पाङको कार्यशैलीका कारण भावनात्मक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.